ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुले सोरठी गीत तथा नृत्य प्रतियोगिता गर्दै

Lumbini Darpan 1 २०८० कार्तिक १९, आईतवार ११:२६
[sharethis-inline-buttons]

लुदस,जितपुर ।राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेकाले यो कार्यक्रम गर्न लागिएको हो । साथै मौलिक सस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्धेश्यले लोप हुदै गएको सोरठी गीत तथा नृत्य प्रतियोगीता गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुको तेस्रो अधिवेशन पछि नवगठित कार्य समितिको पहिलो बैठकले मंसिर ७ गते एकादशीको दिन बाणगंगा–६ लक्ष्मणघाट बोलवमधामको परिसरमा जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष विमल गैरेले जानकारी गराउनुभयो । बैठकले कार्यक्रम सम्पन्न गर्न विभिन्न उप–समिति समेत गठन गरेको छ । गैरेले संंस्कृति संरक्षण, कलाकर्मीको उत्थानका लागि यो कार्यक्रम गर्न लागिएको बताउनु भएको छ ।

कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ,कपिलवस्तुले सोरठी गीत र नृत्यको संरक्षण र प्रर्वद्धन गर्नुका सार्थ लोक संस्कृतीलाई पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय सचिव थानेश्वर अधिकारीले बताउनु भएको छ । कार्यक्रमले युवा पुस्तामा कला संस्कृती प्रती आकर्षण बढाउने उहाँको भनाइ छ । गीत संगीतका नाममा खोलिएका संस्थाले संस्कृतिको पनि संरक्षण गर्नु पर्ने राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियारले बताउनु भएको छ ।

कार्यक्रमका लक्ष्मणघाट सामाजिक विकास केन्द्र,राष्ट्रिय संगीतकर्मी संघ,लुम्बिनी प्रदेश,लक्ष्मणघाट बोलबमधाम विकास समिति सह आयोजकका रुपमा रहेको सचिव बबिता गिरीले बताउनु भयो ।


प्रकाशित : २०८० कार्तिक १९, आईतवार ११:२६

Lumbini Darpan 1

लेखकबाट थप

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार
  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक
  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)
  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech