ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

Lumbini Darpan 2 २०८२ बैशाख २७, शनिबार ११:०१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालको आसन्न राष्ट्रिय महाधिवेशन र संगठन विस्तारको एजेन्डामा केन्द्रित प्रथम पुर्ण बैठकमा विभिन्न महत्वपुर्ण निर्णय गरिएको छ । पार्टी कार्यालय वैरीयामा सम्पन्न बैठकमा सचिवालय गठन, जिम्मेवारी बाँडफाँड, सदस्यता विस्तार, महाधिवेशन प्रतिनिधि चयन लगायत विविध एजेण्डाहरुमा छलफल गरि निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी अध्यक्ष बलराम खनालले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल प्रदेश सह ईन्चार्ज धनु अधिकारीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताउनुभएको छ । पार्टी प्रदेश कमिटी सदस्य समेत रहनुभएका अधिकारीले पार्टीका लागि युवा संघको अहम भुमिका रहेकाले पार्टीलाइ बलियो बनाउने युवा संघ नै रहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताउनुभयो ।

त्यस्तै संगठनका जिल्ला सह ईन्चार्ज गोपाल मणि ज्ञवालीले जिल्ला कमिटीसंगै सबै पालिका कमिटी अब तदारुकताका साथ लाग्न निर्देशन दिंदै साथ सदैव रहेको बताउनुभयो । उहाँले पार्टीलाई आवश्यक परेको खण्डमा साथ र सहयोगका लागि तयारी अवस्थामा बस्न सबैलाई निर्देशन समेत दिनुभएको छ । उहाँले पार्टी र पार्टी नेतृत्व प्रति सामाजिक संजालमा छरिएको भ्रम युवाहरुले चिर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले युवाहरुका माग, आवश्यकता र युवा लक्षित योजना बनाई पार्टीमा पेश गर्न युवालाई अनुरोध गर्दै युवाहरु पार्टीका मेरुदण्ड रहेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष तिलक गिरीले संगठनको राष्ट्रिय महाधिवेशनको बारेमा विस्तृत जानकारी दिंदै युथ सेलिब्रेसनमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष गिरीले नगरका सबै वडामा संगठन विस्तार संगै सबै वडा कमिटीहरुलाई सक्रिय बनाउनका लागि नगर कमिटीलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी अध्यक्ष बलराम खनालले बैठक सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै पार्टीको निर्देशन अनुसार नगर कमिटी अगाडि बढ्ने बताउनुभयो । बैठकका अध्यक्ष समेत रहनुभएका खनालले नगर कमिटी सदस्यता विस्तार र संगठन विस्तारमा लागिपर्ने बताउनुभयो ।

बैठकमा पार्टी जिल्ला उपाध्यक्ष शंकर पाण्डेले पनि संगठनलाई आवश्यक निर्देशन दिनुभएको थियो । पार्टी जिल्ला कमिटी सदस्य भिष्मराज भुसाल, पार्टीका नगर कमिटी सचिवालय सदस्य तथा संगठनका नगर ईन्चार्ज सरोजमणि पौडेल, संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक नगर कमिटी उपाध्यक्ष सह सचिव शिव शर्माको स्वागत मन्तब्य तथा सचिव बिकास भट्टराईको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८२ बैशाख २७, शनिबार ११:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech