ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सत्यवती मन्दिरमा मुर्ति अनावरण

लुम्बिनी दर्पण २०७६ फाल्गुन २७, मंगलवार १३:१८
[sharethis-inline-buttons]

ओम प्रकाश पौडेल ।

कपिलवस्तु । २७ फागुन ।
सत्यवती मन्दिरमा मुर्ति अनावरण गरिएको छ । होलि पूर्णमाको पावन अवसर पारी मुर्ति अनावरण गरिएको बताइएको छ। कपिलवस्तु वाणगंगा ११ बरवा कपिलवस्तुमा सो क्षेत्रका लब्ध प्रतिष्ठित समाजसेवीहरुको सक्रियतामा झण्डै १५ करोेड रुपैयाँको लागतमा हालै सञ्चालनमा आएको सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन कम्पनीको परिषरमा ६ लाख रुपैयाँको लगानीमा निमार्ण गरिएको मन्दिरमा गणेश र सत्यवती माताको मुर्ति अनावरण गरिएको बजार व्यवस्थापक राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

३ विगाहा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको कम्पनीले हाल ह्युम पाइप, पार्किङ टायल, ब्लक,रिङ,बाउन्ड्री पोल उत्पादन तथा विक्रि हुँदै आएकोे छ भने धोएको गिट्टी, बालुवा र मिस्कट पनि सुपथ मुल्यमा विक्रि हुँदै आएको सञ्चालक नारायण वेल्वासेले बताउनुु भयो । कम्पनीले विद्युत पोल, रेडि मिक्स लगायतका निर्माण सामग्री पनि उत्पादन तथा विक्रि गर्ने योजना बनाएको अर्का सञ्चालक नारायण पौडेलको भनाई छ । जेसिबी, ट्रिपर, ट्रक, ट्याक्टर लगायतका साधनहरुको व्यवस्था गरि उचित मुल्यमा होम डेलिभरीको समेत प्रदान गरेका कारण स्थानियहरुको मन जित्न कम्पनी सफल भएको सञ्चालक नवदत्त घिमिरेले दावी गर्नुभयो ।


अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष चिरञ्जीवि पन्तले कम्पनीले प्रदान गरिरहेको गुणस्तरिय सेवाका प्रत्यक्ष र परोक्ष दुवै हिसाबले सहयोग पु¥याउने उद्योग वाणिज्य संघ, उपभोक्ता र आम मिडिया प्रति कृतज्ञता ज्ञापन गर्नु भयो ।
बर्तमान परिपेक्षमा सबै किसिमका निर्माण सामग्री सुलभ दरमा उपलब्ध गराई घरयासी प्रयोजनका साथ साथै विकास निर्माणका कार्यमा टेवा पु¥याउन आफुहरु अत्यन्तै सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।

झण्डै १ सय जनाको सहभागीता रहेकोे अनावरण कार्यक्रम बजार व्यवस्थापक राजेन्द्र गिरीको संयोजन र कार्यकारी निर्देशक लोकनाथ पौडेलको व्यवस्थापनमा सम्पन्न भएको कम्पनीले जनाएको छ।


प्रकाशित : २०७६ फाल्गुन २७, मंगलवार १३:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech