Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

कोरोनाः विश्वभर २ लाखभन्दा बढीको मृत्यु, २ लाख ८८ हजार बढी संक्रमित

लुदअ एजेन्सी, बैशाख १३
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । यसैगरी संक्रमितको संख्या २८ लाख ८८ हजार कटेको छ ।

विश्वभर भने कोरोनाका कारण २ लाख मानिसको मृत्यु तथा २८ लाख ६८ हजार मानिस संक्रमित हुँदा उपचारपछि निको हुनेको संख्या ८ लाख १९ हजार नाघेको छ ।

सबैभन्दा बढी अमेरिकामा ५२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँ ९ लाख २९ हजार मानिस संक्रमित छन् ।

अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने शीर्ष पाँच देशमा क्रमशः इटाली करिब २६ हजार ३ सय बढी, स्पेन २२ हजार ९ सयभन्दा बढी, फ्रान्स २२ हजार २ सयभन्दा बढी, बेलायत २० हजार ३ सयभन्दा बढी रहेका छन् ।

यी सबै देशमा मृत्यु हुनेको आंकडा २० हजार नाघेको हो । यता, भारतमा ७८० जनाको मृत्यु भएको छ । त्यहाँ २४ हजार ९ सयभन्दा बढी संक्रमित भएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *