
लुदस
पछिल्लो समय कपिलवस्तुका ८ जनामा देखा परेका संक्रमित सवै कपिलवस्तु नगरपालिका अन्र्तरगतका महेन्द्र प्रा.वि को क्वारेन्टाईनमा रहेका २ जना र बुद्ध पध्म मा.वि मा ६ जना का रहेको जन स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संग लुम्बिनी दर्पणको टेलिफोन संवादमा उनिहरु कपिलवस्तु नगरपालिका का भएको र कति वर्षका भन्ने विस्तृत विवरण मा लागेको जानकारी दिए । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये कपिलवस्तुमा मात्र २९ जना रहेका छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।