कपिलवस्तुमा ९ ‍जना सहित थप ३० जनामा कोरोना पुष्टि, संक्रमित ४ सय ८७ पुगे

ByLumbini Darpan Online

९ जेष्ठ २०७७, शुक्रबार ०३:४८ ९ जेष्ठ २०७७, शुक्रबार ०३:४८ ९ जेष्ठ २०७७, शुक्रबार ०३:४८

लुदअ ९ जेठ, कपिलवस्तु

शुक्रबार विहान कपिलवस्तुको बाणग‌गा र मायादेवी ८ बर्षिय बालिका गरि ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो स‌गै कपिलवस्तुमा संक्रमित संख्या ५९ पुगेको छ ।

भने नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

थप विवरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *