Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

कपिलवस्तुमा थपिएका ९ जना मध्ये वाणगंगगाका ५ जना

लुदअ कपिलवस्तु, जेठ ९
कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन् । जसमा वाणगंगाका ५, मायादेवीका ३ र कपिलवस्तुका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका वडा नं ७ का ५३ बर्षीय, वडा नं ५ का २७ बर्षीय, वडा नं. १० का २५ बर्षीय, वडा नं. ८ का २४ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ४ की ८ बर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

यस्तै मायादेवी गाउँपालिकामा ३ जना थपिएका छन् । ति मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ बर्षीय, वडा नं ५ का ३४ बर्षीय र ३६ बर्षीय दुई जना पुरुष रहेका छन् ।

यता कपिलवस्तु नगरपालिकामा पनि एक जना थपिएका छन् । उनी वडा नं. ३ का २९ बर्षीय पुरुष रहेका छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबैमा कोरोना देखिएको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *