ताजा अपडेट

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विमान दुर्घट्नाका जिवित यात्री भन्छन् : होसमा आउँदा आगोको लप्का र चिच्याहट मात्र सुँने

लुम्बिनी दर्पण २०७७ जेष्ठ ११, आईतवार ०२:४८
[sharethis-inline-buttons]

लुदअ एजेन्सी, जेठ ११
पाकिस्तानको कराची शहरमा शुक्रवार भएको विमान दुर्घटनाका जिवित एक व्यक्तिले दुर्घटनालगत्तै आफू होशमा आउँदा वरिपरी आगोबाहेक केही नदेखेको बताएका छन् ।

मृत्युको मुखबाट भाग्यवश बचेका उनले त्रासदीपूर्ण उक्त अग्निपरीक्षाको वर्णन गर्दै भने, ‘मैले कोलाहल, रुवाबासी र चिच्याहट मात्र सुँने ।’

पाकिस्तान इन्टरनेशनल एयरलायन्सको एयरबस ए ३२० विमान शुक्रवार कराँची विमानस्थलनजिक आवासीय क्षेत्रमा खस्दा बाँचेका दुई मध्ये एक यात्री मुहम्मद जुबैरले भने, ‘विमानले एक पटक अवतरणको कोशिश गरेको थियो । तर त्यसको १०र१५ मिनेटमै दुर्घटना भैहाल्यो ।’

अस्पतालमा उपचाररत जुबैरले भने, ‘विमान दुर्घटना होला भन्ने कसैलाई पनि पत्तो नै थिएन । विमानलाई सहज ढंगले उडाई रहेका थिए ।’

दुर्घटनालगत्तै बेहोश भएका उनमा जब होश आयो त्यहाँ उनले चारैदिशामा कोलाहल र चिच्याहट मात्र सुनेको बताए । उनले भने, ‘मैले सबैतिर चिच्याहट मात्र सुँने । बच्चा र वयस्क सबैको चित्कार । मैले जताततै आगोका लप्का मात्र देँखे । कहिँकतै कुनै मानिस देखिँन । सुँने त मात्र उनीहरुको रुवावासी र चित्कार ।’

दर्दनाक क्षणको वर्णन गर्दै उनी भन्छन्, ‘मैले आफ्नो कम्मरपेटी खोले । अलिकती उज्यालो देंखे र प्रकाश आइरहेको दिशातर्फ गएँ । सुरक्षित हुनका लागि म १० फिट जतिको गहिरो ठाउँमा फालहाले ।’

आश्चर्यको घटनाचाहिँ ९७ जना यात्री जलेर मृत्यु हुँदा जुबैरमा सामान्य चोट मात्र देखिएको छ । जिवित अर्का यात्री भने बैंक अफ पञ्जाबका अध्यक्ष जाफर मसूद रहेको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । दुबै जना विमानको अगाडी बसेका थिए । घटनामा एक टीभी पत्रकार पनि परेका छन् ।

दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो भने दुई जनाको जिवितै उद्धार गरिएको थियो । दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको उक्त घटनामा पाइलटले अवतरणको प्रयास गर्दा प्राविधिक खराबी आएको कन्ट्रोल टावरलाई बताएका थिए । अर्को संवादमा आपतकालीन अवतरणका लागि प्रयोग गरिने मेयड शब्द प्रयोग गरिएको थियो ।

पाकिस्तानी समाचारहरुमा आएको एयर ट्राफिक कन्ट्रोल र पाइलटबीच भएको कुराकानीअनुसार पाइलटले विमानको इञ्जिनले काम नगरेको बताएका थिए । एयर ट्राफिक कन्ट्रोलरले भने के तिमी ‘बेली ल्याण्डिग’ गर्न जाँदैछौं रु भनेर सोधेका थिए । पाइलटले त्यही बेला ‘मेयडे, मेयडे, मेयडे’ भन्ने जवाफ दिएको उक्त अडियोमा सुनिन्छ ।

कोरोना भाइरसका कारण रोकिएको विमान सेवा सरकारले देशभित्र उडान अनुमति दिएको लगत्तै अर्को दिन यो दुर्घटना भएको हो । विमानस्थलबाटै एकदमै नजिकको कोलोनीमा पुग्दा दुर्घटना भएको सिसी टिभी दृष्यमा देखिन्छ । दुर्घटनाको खास कारण पत्ता लाग्न ब्ल्याक बक्स फेला पार्नुपर्ने बताइएको छ ।


प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०२:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा
  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
प्रतिक्रिया

यो पनि पढौँ

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

जापानको दक्षिणी क्षेत्रमा २ वटा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

विश्वका ९० प्रतिशत परमाणु हतियार अमेरिका र रुससँग

श्रीलङ्कामा मानव र हात्तीबीच द्धन्द्ध बढ्दो, हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने

इजरायलको सेनाद्वारा गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

यसवर्ष तिहार भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०ः५१ बजे

एनआरएनए युकेको विशेष महा अधिवेशनमा युजी  बुटवलका  युवा उद्योगीहरू स्वागत 

भर्खरै

  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

  • तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

  • रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

  • मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

  • भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech