अमेरिकी राष्ट्रपति ट्रम्पको पोष्ट भ्रमपूर्ण रहेको ट्विटरको चेतावनी

[sharethis-inline-buttons]

लुदअ जेठ १४, काठमाण्डौ
ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग गरेको छ ।

ट्विटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गर्नुभएको थियो । ट्विटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।


प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार ०१:४२