ताजा अपडेट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लायन्स क्लव कपिलवस्तु कोरोना भाईरबारे जनचेतना फैलाउदै

लुम्बिनी दर्पण २०७६ फाल्गुन २४, शनिबार १५:०९
[sharethis-inline-buttons]

कमला सापकोटा कपिलवस्तु, फागुन २४
लायन्स क्लव अफ कपिलवस्तुले कोरोना भाईरस बारे सचेतना ¥याली गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको तथ्यांक सार्वजनिक गरे पनि नेपालमा हाल सम्म संक्रमीत व्यक्ति नभेटिएको भन्दै यसबाट सचेत रहने उपायहरुको बारेमा सचेतना गराईएको थियो । पिपरा, बनगाई, गजेहडा, चार नम्बर चोक लगायत वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा पर्चा पम्प्लेट सहित ¥याली गरिएको थियो । ¥यालीमा सर्वसाधारणहरुलाई पम्प्लेट वितरण गर्दै यसका लक्षण र रोकथामका बारेमा जानकारी गराईएको क्लवका उपाध्यक्ष धातानन्द भुसालले बताए ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास प्रश्वासमा अप्ठ्यारो हुने, श्वास फेर्न गाह्रो हुने, श्वास प्रश्वास छिटो छिटो हुने, ज्वरो आएको छिटो समयमै निमोनिया हुने, निमोनिया बढ्दै गएर मृगौलाको काम गर्न नसक्ने हुने र मृत्यु पनि हुन सक्ने जस्ता लक्षण बारे सचेत गराईएको थियो । त्यस्तै हातको सरसफाईमा ध्यान दिने, माक्स लगाउनुपर्ने, भिडभाड भएको स्थानमा खासै नजाने, हाच्छ्यिु गर्दा वा खोक्दा मुख छोप्ने, अण्डा तथा मासु जन्य पदार्थ राम्रोसंग पकाएर खानुपर्ने, जो कोहिसंग भेट्दा वा छुट्टिदा अंकमाल वा हात मिलाउन नहुने जस्ता बच्ने उपायहरुको बारेमा पनि सचेत रहन आग्रह गरिएको क्लवका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

¥यालिमा क्लवका उपाध्यक्ष सुरेन्द्र घिमिरे, कोषाध्यक्ष राम सुभागे थारु, सचिव राम बहादुर पौडेल क्षेत्री, सदस्यहरु शान्तराज गैरे, विष्णु घिमिरे, राजु भुसाल, महेन्द्र भुसाल लगायत लियो क्लवका पदाधीकारीहरुको पनि उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७६ फाल्गुन २४, शनिबार १५:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा
  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई
  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित
  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य
प्रतिक्रिया

यो पनि पढौँ

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

कपिलवस्तुमा जेनजीको प्रर्दशन आगजनी केन्द्रित : भर्खरै बाणगंगा नगरपालिकाका मेयर अर्यालको घर तोडफोड

ब्रेकिङ्ग न्यूज : मुसलधारे बर्षाका बाबजुत कपिलवस्तुमा भूमीमन्त्री बलराम अधिकारीको निजि निवास तोडफोड

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

जेनजीहरूको प्रदर्शन उग्र बन्दै,काठमाडौंमा कर्फ्यू,प्रहरीले गोली चलायो

जहाँ पुग्छन् सापकोटा, त्यहाँ सुरु हुन्छ सरसफाईको अभियान — शितगंगामा शुरु भयो चमक

कोठी नदी नजिक मोटरसाईकल दुर्घटना : एक जनाको ज्यान गयो,दुई घाईते

हराउँदै परम्परागत हाते जनै र डोरोको प्रचलन

लगातार वर्षाले कालीगण्डकीको बहाब उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

भर्खरै

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

  • दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

  • साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech