ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

लुम्बिनी दर्पण २०८२ आश्विन ८, बुधबार १४:४८
[sharethis-inline-buttons]

लुदस,जीतपुर

साना किसान कृषि सहकारी संस्था लिमिटेड, मोतिपुरले हालै केही सञ्चारमाध्यम र सामाजिक संञ्जालमा प्रकाशित “साना किसानका सदस्यले जग्गा खरिद–विक्री ऋण वितरणसम्बन्धी गम्भीर आरोप” सम्बन्धी समाचारको कडा विरोध जनाएको छ । संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार र टिप्पणीहरूलाई तथ्यहीन, अपुष्ट र संस्थाको बदनाम गर्ने उद्देश्यले प्रकाशित गरिएको आरोप लगाएको छ।
विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि संस्थाले आफ्ना सदस्यहरूको हितका लागि विभिन्न सहकारी नियमावली र साधारण सभाबाट पारित निर्णयअनुसार मात्र कार्य गर्दै आएको छ। संस्थाले कृषिसम्बन्धी उत्पादन वृद्धिका लागि जग्गा खरिद, भवन निर्माण, बिउ प्रशोधन केन्द्र सञ्चालन जस्ता योजनाहरू अघि सारेको हो र यसका सबै कार्य सहकारी नियमावली र संस्था आन्तरिक प्रक्रियाका अनुसार भइरहेको संस्थाले उल्लेख गरेको छ।

संस्थाले प्रेस विज्ञप्तिमा थप जानकारी दिँदै भनेको छ, “हामी अघिल्लो वर्षदेखि हालसम्म कर्जा, शेयर, कोष, निक्षेप तथा लगानीका सबै विवरण सार्वजनिक गर्दै पारदर्शी ढंगले वित्तीय गतिविधि सञ्चालन गर्दै आएका छौँ। हालसम्म संस्थाको कुल सम्पत्ति लगभग ५० करोड ४३ लाखभन्दा बढी रहेको छ र तरलता प्रतिशतातर्फ १४.५५% कायम रहेको छ।”

संस्थाले स्पष्ट पारेको छ कि कुनै पनि सदस्यलाई व्यक्तिगत लाभका लागि ऋण उपलब्ध नगरिएको बताएको । र सबै गतिविधि संस्थाको साधारण सभा, सञ्चालक समिति र सहकारी नियमावलीअनुसार मात्र सञ्चालन हुँदै आएको छ।
संस्थाका अध्यक्ष उदयमान कुँवर क्षेत्री र प्रबन्धक शालिकराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “संस्थालाई गलत प्रचारद्वारा बदनाम गर्ने कुनै पनि गतिविधि स्वीकार्य छैन। सहकारी सदस्य, शेयर सदस्य तथा हितग्राही सबैलाई यथार्थ बुझ्न आग्रह गर्दछौँ। संस्थाले अझ पारदर्शी ढंगले सहकारीको लक्ष्यअनुसार सदस्यहरूको हितमा काम गर्नेछ।”
केहीदिनअघि विभिन्न आरोप लगाउदै २ सदस्यले राजीनामा दिएका थिए ।
गत पुस १९ गते सम्पन्न संम्पन्न ९ औं अधिवेशन बाट सदस्यमा निर्वाचित भएका सदस्यद्धय राजु अधिकारी, र बाबुराम भण्डारीले विभिन्न आरोप लगाउदै राजिनामा दिएका थिए । निर्वाचित भैसकेपछी सदस्यद्धोयले शेयर सदस्यहरुलाई अनावश्यक दु.ख दिने बैठकमा ढिला आउने र एजेण्डा बाहिर प्रस्तुत हुने गरेको र संस्थागत गोपनियता भंग गर्ने लगाएतका गतिविधि गर्ने गरेको एक संचालकले बताए । ध्यानाकर्षणमा सदस्यहरुले लगाएको आरोपको खण्डन समेत गरिएको छ ।
सदस्यद्धयकै कारण बिउ प्रशोधन केन्द्र तथा गोदामघरको ३० लाख फ्रिज
साना किसानको संचालकमा आईसकेपछी संस्थागत हित र बजेट कार्यन्वयन विगतका कमजोरी सुधार गर्दै अगाडी बढ्नुपर्नेमा सदस्यद्धय भण्डारी र अधिकारीले विवाद श्रजना गर्दा धनेशपुरमा अधुरो रहेको विउ प्रशोधन केन्द्र तथा गोदामघर संम्पन्न गर्न आएको ३० लाख अनुदान रकम फ्रिज भएको ति संचालक समितिका सदस्यले नाम नबताउने शर्तमा भने उनिहरुले जग्गाको किचलो देखाउदै विवाद श्रजना गरेपछी रकम फ्रिज गएको बताए । सापकोटा जी ले नपुग जग्गा दिनुभएकै छ । अझै नपुगेपछी पनी दिन तयार हुनुहुन्छ । हिजोका दिनमा संस्थालाई यहाँसम्म पुर्‍याउनुभयो हिजोको दिनमा नेतृत्वमा आउन कोही खोज्दैन्थे अहिले संस्था बलियो र झण्डै ३५ करोडको पँजीमा पुर्‍याएर यत्रो भवनका साथै विभिन्न सुविधा सम्पन्न बनाएपछी उहाँकै विरोध गर्नु योगदानको कदर नगर्नु मुर्खता भएको बताए ।
अधिकारीको प्रिन्सिपल बन्ने दाउ अधुरै
अधिकारीको युनाईटेडमा प्रिन्सिपल बन्ने दाउ समेत अधुरै भएको छ । साना किसानमा राजिनामा पछी युनाईटेड स्टुडेन्ट एकेडमी मा प्रिन्सिपल बन्ने दाउमा रहेका उनको अराजक शैलिले विद्यालयमा वालवालिका समेत घट्दै आएका कारण संचालकहरुले कृण्णा तिवारी घिमिरेलाई प्रिन्सिपल बनाएको एक संचालकले बताए । यस अगाडी कुशल नेतृत्व गरेका प्रिन्सिपल कृण्ण के.सी ले लुम्बिनी भिजन कलेजको नेतृत्व सम्हालेपछी प्रिन्सिपल रिक्त भएको थियो । यस अगाडी उनि भ्वाईस प्रिन्सिपल थिए । प्रिन्सिपल नपाएपछी गत भाद्र ३१ गते राजीनामा दिएको बुझिएको छ ।यस सम्बन्धमा थप प्रतिकृया लिन खोज्दा अधिकारीले फोन उठाएनन्


प्रकाशित : २०८२ आश्विन ८, बुधबार १४:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech