ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतमा २१ दिन लामो लकडाउन घोषणा, कोरोना भाइरस संक्रमणको संख्या ५ सय २८ पुग्यो

लुम्बिनी दर्पण २०७६ चैत्र ११, मंगलवार १७:३४
[sharethis-inline-buttons]

लुदअ एजेन्सी, चैत ११
कोरोना भाइरसको संक्रमणमा देशका सबैजसो राज्यमा पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। उनले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनसम्म घरबाहिर निस्कने कुरा कल्पना नगर्न अपिल गरेका छन्। कोरोना भाइरसबाट १० जनाको मृत्यु र ५३० भन्दा धेरै संक्रमित भएपछि मोदीले एक सातामै दोस्रो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन्। ुहाम्रा लागि यी २१ दिन अत्यन्तै महत्वपूर्ण छन्। यसैले आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गर्दैछौुं, मोदीले देशबासीलाई हात जोड्दै भने, आज राति १२ बजेदेखि देश पूर्णरुपमा लकडाउन हुँदैछ। कृपया यी २१ दिनमा कोहीले पनि घरबाहिर निस्किने कल्पना पनि नगर्नु होला।ु प्रधानमन्त्री मोदीले कोरोना भाइरससँग बच्नका लागि यो बाहेक अर्को कुनै विकल्प नरहेको पनि बताएका छन्। हामीसँग यो बाहेक अर्को कुनै बाटो थिएनु, उनले भने, ुकोरोनालाई फैलिनबाट रोक्न यही नै उपाय थियो। कोरोनाको संक्रमणको सांग्लोलाई यही विकल्पबाट तोड्न सकिन्छ। मोदीले जनतालाई कडा चेतावनी दिँदै कुनै पनि प्रकारको खेलवाडले जीवन नै खतरामा पर्न सक्ने बताएका छन्। कुनै पनि प्रकारको खेलवाडले तपाईं हाम्रो जीवन नै जोखिममा पर्न सक्छु, उनले मलिन अनुहार बनाउँदै भने, मलाई विश्वास छ, हरेक भारतीय संकटको यस घडीमा सरकारको, स्थानीय प्रशासनको निर्देशनको पालना गर्न तयार हुनेछन्। उनले २१ दिन लामो लकडाउनले भारतवासीको ज्यान बचाउने पनि बताए। २१ दिन लामो लकडाउन लामो त छ तर तपाईंको जीवन रक्षाका लागि, तपाईंका परिवारको जीवन बचाउनका लागि यो त्यतिकै महत्वूर्ण पनि छ। मोदीले कुनै पनि किसिमको अफवाहको पछि नलागी धैर्य गरेर बसिदिन पनि अपिल गरेका छन्। तपाईंहरु सबैले कुनै पनि किसिमको अफवाह र अन्धविश्वासमा नपरिदिनु होला मोदीले भने, मेरो बिन्ति छ तपाईंहरु कसैले कोरोनाको लक्षण देखिएमा डाक्टरको सल्लाह नलिइ कुनै पनि किसिमको औषधि नखानु होला। मोदीले राज्य सरकारलाई पनि यस समय पहिलो प्राथमिकता केवल स्वास्थ्य सेवा हुनुपर्ने बताएको सम्झाउँदै अरु सबै कुरालाई अहिले स्थगित गर्न अपिल गरे।

भारतमा कति क्षति ?

भारतमा नोभल कोरोना भाइरस फैलिएको १४ औँ दिन बित्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड १९ को संक्रमणका निधन भएको छ। ती वृद्धमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म भारतमा यसको संक्रमणबाट मृत्यु भएका १० जनामध्ये ७ जनामा मधुमेह र रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। ५० वर्षमुनिका एक जना भारतमा यसको संक्रमणबाट ज्यान गुमाउनेमा ९ जना ५० वर्षभन्दा बढी उमेरका छन्। एकजना ३८ वर्षीय मिर्गौलाका बिरामीको भने बिहारको अस्पतालमा निधन भएको हो। पछिल्लो आठ दिनमा कोभिड १९ को संक्रमणबाट भारतमा तीनजनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती तीनै जनाको मुम्बईस्थित कस्तुरबा अस्पतालमा निधन भएको हो। यसैबीच भारतमा कोरोना भाइरस संक्रमणको संख्या ५ सय २८ पुगेको बताइएको छ। कोरोना संक्रमण बढ्दै गएपछि भारतलाई नै २१ दिनसम्म लकडाउनमा लैजाने कदम मोदीले चालेका हुन्।


प्रकाशित : २०७६ चैत्र ११, मंगलवार १७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech