ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजेश आस्था फाउण्डेशन र हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा लागु पदार्थ विरुद्ध प्रशिक्षण

लुम्बिनी दर्पण २०७७ असार १२, शुक्रबार ११:१२
[sharethis-inline-buttons]
हरि आचार्य कपिलवस्तु, असार १२
राजेश आस्था फाउण्डेशन र स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिनेस ( Help for Happiness) कपिलवस्तु शाखाको संयुक्त आयोजनामा लागु पदार्थ ओसार पोसार विरुद्ध दिवस अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ । ३३ औँ अन्तराष्ट्रिय लागु पदार्थ ओसार पोसार विरुद्ध दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।
चार नम्वर जितपुर स्थित होटल एडिमा उक्त कार्यक्रमको आयोजना गरी युवाहरुलाई सचेत गराईएको हो । विशेष गरि चेतनाको कमीका कारण लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई कसरी छुटाउने तथा यसका असरहरुबारे जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानले कुलतमा फसेकालाई पिडा थप्नुभन्दा चेतनाको विकास गरी उनीहरुको जिवन उज्यालो बनाउने कार्य उदाहरणि रहेको बताए ।
लागु औषध तथा विभिन्न कुलतमा फसेका नागरिकहरुलाई सुधार गर्ने संस्था पनि भएकोले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ आयोजना गरिएको फाउण्डेशनमा अध्यक्ष किरन सिंले बताए ।
त्यस्तै पछिल्लो समय युवायुवतीहरु लागु औषध सेवन तथा ओसार पोसारमा संलग्न हुने क्रम बढेको भन्दै २ वटा संस्थाहरुद्धारा कार्यक्रम आयोजना गरिएको हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माले बताए । उनले लागु औषधमा फसेकालाई तिरस्कार हैन चेतनाको आवश्यकता रहेको बताउँदै सबैले सहयोग गर्नुपर्ने बताए ।
करिव ६० जनाको उपस्थिती रहेको कार्यक्रममा केशव पुन, दृष्टि राना र अन्जलि थापा मगरले प्रशिक्षण दिएका थिए ।
राजेश आस्था फाउण्डेसनका अध्यक्ष किरन सिंको अध्यक्षता, प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानको प्रमुख आतिथ्यता, वडा नं. ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्री, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको विशिष्ठ आतिथ्यता, तिलक थापा, राम सेन, गोपाल घिमिरे, राजकुमार खांण, खुमा घिमिरे, दिनेश क्षेत्री लगायतको आतिथ्यता, हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माको स्वागत मन्तब्य तथा चन्द्रकान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७७ असार १२, शुक्रबार ११:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech