अब कृषि बिकास बैंकमा घर मै बसि बसि online खाता खोल्न सकिने

[sharethis-inline-buttons]

ओम प्रकाश पौडेल । कपिलवस्तुु, १६ असार ।

कृषि बिकास बैंक मा खाता खोली बैंकिङ सुबिधा उपभोग गर्न चाहने ब्यक्तिहरुले अब घर मै बासी बसि खाता खोलेर घर मै बसि विभिन्न बैंकिङ कारोबार गर्न सक्ने भएका छन । ग्राहक हरु ले बैंकले उपलब्ध गराएको आधिकारिक website:https://onlineaccount.adbl.gov.np/ मा computer,Laptop, mobile set, Tab जस्ता माध्यम बाट लगइन गरि आवश्यक विबरण तथा कागजात हरु जस्तै नागरिकता, फोटो , हकवाला को नागरिकाता र फोटो को scan प्रती समाबेश गरेर खाता खोल्न अनुरोध गर्न सक्नेछ्न ।

खाता खुले पछि खाताको जानकारी mail मार्फत ग्राहक लाई तुरुन्तै जानकारी गराइने बैकले जनाएको छ । विशेष गरि बिध्यार्थी तथा बिदेशमा बस्ने नेपालीहरु बैंकिङ सुबिधाबाट बन्चित नहोउन भन्ने हेतु ले यो कार्यक्रम अगाडी ल्याइएको जितपुर शाखा प्रवन्धक पुनाराम खासुले जानकारी दिनु भयो । ।

यस सुबिधाको उपभोग गरि घर मै बसेर बिजुली को बिल, पानी को बिल ,मोबाइल तथा TV रिचार्ज , कृषि बिकास बैंक तथा अन्य बैक को खाता मा रकम ट्रान्सफर लगाएत का काम हरु गर्न सकिने कृषि बिकास बैंक जीतपुर शाखा का सूचना अधिकारी कृष्ण शर्मा ले जानकारी दिनु भयो ।

कृषि बिकास बैंक मा खाता खोली बैंकिङ सुबिधा उपभोग गर्न चाहने ब्यक्तिहरुले अब घर मै बासी बसि खाता खोलेर घर मै बसि बिबिन्न बैंकिङ कारोबार गर्न सक्ने भएका छन । ग्राहक हरु ले बैंकले उपलब्ध गराएको आधिकारिक website: https://onlineaccount.adbl.gov.np/ मा computer,Laptop, mobile set, Tablet जस्ता माध्यम बाट लगइन गरि आवश्यक विबरण तथा कागजात हरु जस्तै नागरिकता, फोटो , हकवाला को नागरिकाता र फोटो को scan प्रती समाबेश गरेर खाता खोल्न अनुरोध गर्न सक्नेछ्न ।

खाता खुले पछि खाताको जानकारी mail मार्फत ग्राहक लाई तुरुन्तै जानकारी गराइने बैकले जनाएको छ । विशेष गरि बिध्यार्थी तथा बिदेशमा बस्ने नेपालीहरु बैंकिङ सुबिधाबाट बन्चित नहोउन भन्ने हेतु ले यो कार्यक्रम अगाडी ल्याइएको बैंकले जनाएको छ ।यस सुबिधाको उपभोग गरि घर मै बसेर बिजुली को बिल, पानी को बिल ,मोबाइल तथा TV रिचार्ज , कृषि बिकास बैंक तथा अन्य बैक को खाता मा रकम ट्रान्सफर लगाएत का काम हरु गर्न सकिने कृषि बिकास बैंक जीतपुर शाखा का सूचना अधिकारी कृष्ण शर्मा ले जानकारी दिनु भयो ।


प्रकाशित : २०७७ असार १६, मंगलवार १४:११