ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अमेरिकन राष्ट्रपति ट्रम्पलाई खुल्ला पत्र

लुम्बिनी दर्पण २०७६ चैत्र १५, शनिबार ०५:३७
[sharethis-inline-buttons]

राजेन्द्र कुमार कार्की ।

कुशल छु र कुशलताको कामना गर्दछु।तपाई नेपाललाइ तेति महत्त्व त दिनुहुन्न होला किन कि तपाइलाई हामी जस्तो गरिब र सामरिक रुपले कमजोर मुलुकलाई हेर्ने तेति समय नि नहोला किनकी तपाईं बिश्व कै शक्तिशाली देशको राष्ट्रपति हो । आप्रवासीलाई अमेरिका प्रबेश नदिने भयेकालाई क्रमिक रुपले हटाउने मेक्सिकोमा पर्खाल लगाउने लगायतका राष्ट्रबादी चुनाबी नारा उठायेर तपाईले हिलारी क्लिन्टनलाई चुनावमा पछारेको अहिले जस्तो लाग्छ।

बिदेश मन्त्री हुदा चर्चामा आयेकी ८ बर्ष अमेरिकाको राष्ट्रपति बनेका बिल क्लिन्टन्का श्रीमती राजनीतिमा अनुभबी हिलारीलाई पछार्नुहुन्छ भनेर बिश्वमा कमैले मात्र सोचेका थिए किनकी तपाईलाई तेतिखेर कमैले चिन्थे मैले तपाईको राष्ट्रबादी नाराले ट्रम्पले चुनाव जित्छ्न भन्दा कतिपयले मलाइ दिमाग खुस्के जस्तो कुरा नगर्नु भनेका थिए नभन्दै भोट हिलारीले ल्याउँदा पनि एलेक्ट्रोस मतको आधारमा हिलारीलाई धेरै पछि पार्दै तपाईले चुनाब जित्नुभयो ८ बर्ष सम्म डेमोक्रेसी पार्टीका बराक ओमाबाको शाषणको दबदबा रहेको अमेरिकामा रिप्ब्लिकनको तर्फबाट तपाई आउने साथै कायलपटल हुने पक्कै थिएन। हिजो जस्तो लाग्छ तपाई व्हाइहाउस छिरेको तर पहिलो ४ बर्से कार्यकाल सकिन लागेछ आगामी नोभेम्बरमा त फेरि डेमोक्रेसीहरुसग जुध्नुपर्ने बेला आइसकेछ ।तपाईलाइ यसै प्रतिकुलता देखिन्छ अमेरिकन जनता खुसी छैनन र धेरै विश्व का मुलुकलाई पनि चिढ्याउदै लग्नुभाको छ यहि बीचमा कताकताबाट वुहानमा कोरोना भन्ने भाइरस भेटियो तेस्ले तपाइको दुस्मनी देश चीनलाई दुस्ख दिनसम्म दियो ३३ सयको हाराहारीमा मान्छे मरे ८१ भन्दा बढी त्यो रोगबाट संक्रमणमा परे तेतिखेर बिपत पर्दापनि तपाईं कै नेतृत्वमा चीनलाई एक्लै पारियो ।

तपाई पछि दग्रुने युरोपर एसियाका कतिपय देश तपाईकै इसारामा नाच्न थाले।चीनमा पुरै संकट आयो स्थिति भयावह भयो तर सि जिनपिङ प्रशासन कत्ति पनि बिचलित भएन ।पुरै देश लकडाउन गर्यो एकजनालाई पनि सडकमा निस्कन दिएन पुरै उद्योग कलकारखाना व्यापार स्कुल कलेज ठप्प भए।चीनलाई खरबौको नोक्सानी भयो तेस्को कुनै बाल मतलब गरेन उस्को जनताको ज्यान बचाउनु र कोरोना सगको युद्ध जित्नु नै मुख्य लक्ष्य राक्यो।पुरै सेना सडकमा उतारियो कुनै डाक्टरले सुत्न पाएनन बैज्ञानिकहरु अनुसन्धानमा ब्यत भए। तर तपाइहरु छिछी र टिउरी गर्न लाग्नुभो तपाइ आफैले चिनियाँ भाइरस भन्न बाकी राख्नुभएन युरोपियनहरु बोलिमा लोलि मिलाउन लागे कयौं आप्रवासी चिनियाहरुलाई अबहेलना र कुटपिट समेत भयो तपाइहरुले चीनमा गरिएको लक डाउनलाई मानब अधिकारको उलंघन भन्नु भो। चीनमा भएका आफ्ना नागरिक धमाधम लान लागियो। ब्यापारिक सम्बन्ध तोडिए चीनबारेमा घृणा फैलाउन ठुल ठुला स्वरमा मच्चि मच्चि भारतका मिडियाहरु नि हो मा हो गर्न लागे तर चीनपनि तपाइहरुका कुरा के सुन्थ्यो घाउमा मलम लगाउने ठाउँमा उल्टै नुन छर्कन खोजेपछि चीनले बिश्बका मुलुकलाई सहयोगको अपिल नगरेको नि हैन तर तपाइहरुले सुन्नुभएन।उसग नजिक भएका देशले सकेको सहयोग गरे नेपालले पनि सकि नसकी मास्क लगायत आफूसग भयेको स्वास्थ्य सामाग्री सहयोग गर्यो परराष्ट्र मन्त्री मार्फत लिने क्रममा चिनियाँ राजदुतले निराश मुद्रामा दुस्ख र संकटको बेलामा असल छिमेकीले लगायएको गुण कहिले नभुल्ने भन्नुभयो यसरी चीनले एक्लै जस्तो सुरु गरेको लडाइँ जितिसकेको छ भन्दा अतियुक्ती नहोला विजयोल्लास मनाउन मात्र बाकी छ अहिले स्थिति फेरिएको छ चीन हुँदै इरान उतर कोरिया युरोप हुँदै सल्कियएको डडेलो अहिले तपाईंको देशमा आएर सल्कियेको छ ।

संक्रमण हुने रातमा दुगुना दिनमा चार गुनाले वृद्धि भएर चीन इटाली स्पेनलाई समेत उछिनेर १ लाख १० हजार नागेको छ।अहिले सुन्दै छु मास्क एन्तिबायोटिक भेन्टिलेटरको अभाब छ रे मिसाइल बनाउन ब्यस्त तपाईको देशले प्रयाप्त मास्क बनाउन बिर्सिएछ एयरक्राफ्ट बनाउन बेस्त तपाईंको देशले प्रयाप्त एन्टिबायोटिक र भेन्टिलेटर बनाउन बिर्सियछ।विश्वको ठूलो सिनेमा उद्योग भएको अमेरिका बिस्ब का ठुला ठुला उद्योग कलकारखाना कम्पनी भयेको अमेरिकामा अमेजन फेशबूक टुइटर लगायतका अनेकानेक प्रबिधि छन यसैले दम्भ र घमण्डताले हैन सहनसिलता र समझदारीले कोरोना विरुद्धको युद्ध जितिन्छ। आफै थिलथिलो भएको चीन तङृयेर उठन नपाउदै एसिया र युरोपका अधिकान्स देशमा कोरोना विरुद्ध लडाइ लडन आफ्नो प्रबिधि लियेर पुगिसकेको छ भने कतिपय देशमा जाने तयारीमा चीन छ । सरकारको कुरा नटेर्दा कोरोना केनै होर भन्दा आज इटाली स्पेन फ्रान्स लगायतको दर्दानक स्थिती देख्दा देख्दै तपाईंले व्यापक समाधानी अप्नाको भए आज अमेरिकामा यत्रो संक्रमीत नहुन पनि सक्थे।चीनले तपाईंलाई सहयोगको हात फैलाइरहेको छ तपाई दम्भ देखाइरहनु भएको छ हिजोपनि जि ७ को बैठकमा गएर तपाइँले कोरोना भाइरसलाई वुहान कोरोना भाइरल नाम राक्नुपर्छ भन भनेर तपाइको बिदेश मन्त्रीलाई भन्न लाउनु भयेछ अरु तपाई बाहेक का ६ देशका बिदेश मन्त्रीले अस्विकार गरेछ्न फेरि यहि सुगा रटान झै रटान रटिरहनु भनेको कतै चिनियाँ भाइरस कतै वुहान भाइरस । बिश्व स्वास्थ्य संगठन लाई नि वुहान भाइरस नाम राखेन भनेर गाली गरिराक्नु भाको छ।हेर्नुस अमेरिकामा बस्ने २० करोड भन्दा बढी जनताको तपाई अबिभाबक हो तिन्लाइ जोगाउनु तपाईको कर्तव्य हो ।फेरि मेरो सानो देश नेपालका नि २ लाख भन्दा बढी जनता त्या बस्छ्न कोहि अध्ययनको लागि गएका छन त कोहि म्ख् परेर कोहि विभिन्न भिषामा गयेका छन।२,४ पैसा कमाइन्छ कि भन्ने आशा नि राखेका छ्न।कोहि दाइ कोहि दिदि कोहि कोहि भाइ कोहि बहिनी भान्जा कोहि भान्जि कोहि साथी होलान तिन्को माया त झन बढी हुने नै भयो ।

येसैले अब सबै कुरा त्यागेर चीनसग हातेमालो गर्दै कोरोना विरुद्धको लडाइमा सामेल हुनुस यो त २०० देशमा फैलिसक्यो कहि बाकी नराख्ने भो ।तपाई जस्तो महाशक्ति राष्ट्रको त त्यो हालत छ भने भोलि हाम्रोमा तेसैगरी फैलियो भने हामी जस्ता प्रबिधिमा धेरै पछाडि रहेका बिकाशमा बामे सर्दै गरेका देशको हालत के होला रुरु येसैले हामी त ४ दिन भो देशका सबै जनता लक डाउनमा छौ।सबै ठप्प छ। बाचे हरियो बुट्टा देखिन्छ भने झै हामी अहिले जति घाटा बेहोरेनी मतलब भएन यसैले हामीले कोरोना विरुद्धको युद्ध जित्नु छ फेरि हामीले जितेर नि नहुने कस्तो युद्ध यो तपाइले नि जित्नु पर्ने अनि बिश्वले नै जित्नु पर्ने ।सबैले जित्दा मात्र जितिने अहिले सम्मको नौलो र अनौठो युद्ध रहेछ यो। हामीले मात्र जितेर फेरि तपाइँले हार्नु भो भने त फेरि माझ घरे साइलो अमेरिकाबाट फर्किएर आउँदा फेरि दोस्रो युद्धको भुमरी निम्त्याएर आउन सक्छ।यसैले सबैको अबिभाबकको रुपमा जिम्मेवारी चीनको सि जिनपिङ र अमेरिकाको तपाईं ट्रमले नेतृत्व गरेर यो युद्धको भुमरीबाट पार लगाउनुस तेसैमा ट्रम्प तपाई लगायत विश्व को हित हुने छ तेसैमा सबैको जित हुनेछ। कोरोना विरुद्धको युद्ध नि जित्ने छौ । अन्तमा आशा छ तपाईले यो चिट्ठी पाउँदा नपाउदै चीन लगायत सबै सग मिलेर कोरोना विरुद्धको युद्धमा सामेल भयेको सुन्न पाउ तेहिमा आभारी हुने छु।
उहीँ तपाईंको सुभचिन्तक लक डाउनको बेला होम क्वारेन्टाइन मै बसिरहेको कोरोना पीडित राजेन्द्र कुमार कार्की


प्रकाशित : २०७६ चैत्र १५, शनिबार ०५:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech