नेपालगञ्ज विमानस्थलमा विमान धावन मार्गमा चिप्लियो, यात्रु सकुशल

ByLumbini Darpan Online

१५ चैत्र २०७६, शनिबार १०:२८ १५ चैत्र २०७६, शनिबार १०:२८ १५ चैत्र २०७६, शनिबार १०:२८

लुदअ १५ चैत, नेपालगन्ज
नेपालगञ्ज विमानस्थलमा नेपाल वायु सेवा निगनको वाई १२ विमान धावन मार्गमा चिप्लिएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको छ । विमानमा रहेका चालक दलका तीन जना र दुई जना चिकित्सक सबै सकुशल छन् ।

काठमाडौंबाट कोभिड–१९ का सम्भावित संक्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको विमान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव सिंहले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *