ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

परिवार विहिन बालवालीकाको मुहारमा खुसी ल्याउंदै, हेल्प फर ह्याप्पिनेस कपिलवस्तु

लुम्बिनी दर्पण २०७७ श्रावण १५, बिहीबार १५:१८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, साउन १५
‘हामी सबै एकसाथ भएर नै सबैको मुहारमा मुस्कान ल्याउन सकिन्छ’ भन्ने उद्देश्यका साथ स्थापना भएको हेल्प फर ह्याप्पिनेस कपिलवस्तुले (Help for Happiness Kapilvastu) कपिलवस्तु फेरी घरपरिवार विहिन वालवालिकाहरुको मुहारमा मुस्कान ल्याउने कार्य गरेको छ । साउन १५ अर्थात खीर खाने दिनको अवसरमा कपिलवस्तु वाल गृहमा रहेका वालवालिकाहरुलाई रुद्रभिषेक भोजन (खीर) खुवाई उनीहरुमा हौसला थप्ने उदाहरणिय कार्य गरेको छ ।

बर्षायामको समय बावजुत पनि संस्थाका सबै पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा वाल गृहमा पुगेर खीर खुवाईएको संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिएका छन् ।

स्थापना काल देखिनै समाजिक कार्यमा सक्रिय हुंदै विभिन्न उदाहरणिय कार्य गर्दै आएको हेल्प फर ह्याप्पिनेस कपिलवस्तु शाखाले घरपरिवार देखि टाढा भएका वालवालिकाहरुको मुहारमा खुसी ल्याई उनीहरुसंग नजिक हुने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम मार्फत वालवालिकाहरुको लागि खाद्यान्न सामग्री वितरण पनि गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शक्ति सिंह ठकुरीले संस्थाले वाल गृहमा रहेका वालवालिकाहरुसंग जोडिएर उनीहरुको हौसला वृद्धि गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यस्तै उदाहरणिय कार्य गर्दै अगाडि बढ्नका लागि शुभकामना दिंदै आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

विशिष्ट अतिथि वाल गृहका कार्यालय प्रमुख राम प्रसाद अर्यालले साउन १५ को अवसरमा परिवार विहिन वालवालिकाहरुलाई सम्झिएकोमा संस्थालाई धन्यवाद दिए ।

त्यस्तै नेपाल फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले संस्थाले गरेको कार्य उदाहरणि रहेको बताउदै राजनितिक आस्था भन्दा माथि रहेर कार्य गर्नुपर्नेमा जोड दिए ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले कुनै नाम कमाउन र व्यक्तिगत स्वार्थका लागि यो कार्य नगरेको भन्दै विशुद्ध परिवारबाट टाढा रहेका वालवालिकाहरुको मुहारमा खुसी ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष शर्मा भन्छन् ‘आफुले गरेको केहि सहयोगले अरुको मुहारमा खुसी ल्याउन सकियो भने मात्र हाम्रो उद्देश्य सफल हुन्छ’ । उनले भने ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बाँडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ । उनले स्थापना काल देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएकोमा अझ परिवारबाट टाढा रहेका वालवालिकाहरुलाई एक छाक भएपनि खाना खुवाएर उनीहरुको मुहारमा खुसी देख्दा गर्भ महशुस भएको बताए । अध्यक्ष शर्माले साउन १५ को सबैलाई शुभकामना व्यक्त गर्दै वाल गृहमा रहेका सम्पुर्ण वालवालिकाहरुको सफलताको कामना गरे ।

वाल गृहका वालवालिकाले खुसी व्यक्त गर्दै हेल्प फर ह्याप्पिनेस कपिलवस्तुलाई धन्यवाद व्यक्त गरेका थिए ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माको अध्यक्षता, शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, वाल गृहका कार्यालय प्रमुख राम प्रसाद अर्याल, तिलक थापा र चन्द्रकान्त पोख्रेलको विशिष्ट आतिथ्यता, संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यरु, हेल्प फर ह्याप्पिनेस रुपन्देहीका प्रतिनिधी रक्षा पौडेल र मन्जु घिमिरे, हर्टविट एफ.एमका सञ्चारकर्मी सुमन पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका उपाध्यक्ष मुधुसुधन भुसालको स्वागत मन्तब्य तथा संस्थाका सह–सचिव बिशाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १५:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech