ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

किन गरे कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीले अति आवश्यक बाहेक सबै सेवा ठप्प ?

लुम्बिनी दर्पण २०७७ श्रावण २९, बिहीबार १३:५७
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २९ साउन
गत साउन २४ गते चियाले पोलेर गंभीर घाईते भई कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भए पछि स्वास्थयकर्मीलाई गाली गलौच गरी हातपात गर्ने माथी यशाशीघ्र कारबाही नगरिए सामुहिक राजीनामा दिने स्वास्थ्यकर्मीले घोषणा गरेका छन । कपिलवस्तु नगरपालिका– ८ मैनीहवाकी एक बर्षिया बालिका सोफया मुसलमानको उपचारकोक्रममा मृत्यु भएको थियो । घटनालाई गंभीरताका साथ नलिइए र कानुनी दायरामा नल्याईए आफुहरुmले सामुहिक राजीनामा दिने उनीहरुmले बिज्ञप्ती मार्फत चेतावनी दिएका हुन । साथै आफुहरुको माग प्रति नैतिक समर्थन गरी दिन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीमा आवहन गरिएको छ ।

बालिकाको मृत्यु भए पछि आक्रोसित बालिकाका बुवा गुलाम मुसलानले आकस्मिक कक्षमा बालिकाको उपाचार गरीरहेका स्वास्थ्यकर्मीलाई गाली गलौच, अस्पतालमा रहेका सामाग्री तोडफोड र स्वास्थ्यकर्मी माथी हातपात गरको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन । कपिलवस्तु अस्पतालमा कार्यरत चिकित्सकहरुले बिज्ञप्ती जारी गर्दै घटना भएको पाच दिन सम्म पनि कुनै कारबाही प्रकृया अघि नबढाएकाले आफुहरुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन ।

बालिकाको मृत्यु प्रति दुःख ब्यक्त गर्दै उनीहरुले उपचारमा हर संभव प्रयास गरिए पनि सामाजिक संजाल र संचार माध्यममा उपचारमा लापरबाही गरिएको भन्ने कुरा प्रति भत्साना गरिएको छ । घटनाका बिषयमा आफुहरुले प्रजिअ दीर्घ नारायण पौडेल, छानबिन समितिका संयोजक गणेश नेपालीलाई समते अवगत गराए पनि हाल सम्म कुनै सुनुवाई नभएकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन ।

५ दिन सम्म दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याउदा आफुहरु दुखित र निरुत्साहीत भएको बताएका छन । दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याए सम्म अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सहहरुले अति आवश्यक बाहेक अन्य सबै सेवा ठप्प पारेका छन । साथै उनीहरुले घटनाका सत्य तथ्य बुझन सिसि टिभीको फुटेज समेत हेर्न सकिने बताएका छन । उता मृत्यु पछि सो घटनाका बिषयमा प्रशासन कार्यालयले सहायक प्रजिअ गणेश नेपालीको संयोजकत्वमा गठन गरेकोे समितिले प्रतिबेदन पछि मात्र घटनाका बिषयमा आवश्यक कदम चाल्ने बताएको छ ।


प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १३:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech