ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा भयावह भन्दै कोरोना संक्रमण, ७ सुरक्षाकर्मी सहित २८ जना संक्रमित थपिए

लुम्बिनी दर्पण २०७७ श्रावण ३१, शनिबार ०१:२३
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, साउन ३१
कपिलवस्तुमा फेरी कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । बैशाख २५ गते भारतबाट फर्केका मायादेबी गाउपालिका अभिरावका २ जना युवामा पहिलो पटक संक्रमण देखिएको थियो । त्यस यता असार दोश्रो साता सम्म जिल्लामा कोरानो संक्रमितको संख्या बढेका थियो । असार तेश्रो साता पछि सरकारले लक्षण नदेखिएका बिरामीलाई पिसिआर परिक्षण बिना घर जान दिने नया निर्देशिका जारी गरे पछि संक्रमितको संख्या घटदै गएको थियो । साउन दोश्रो साता सम्म जिल्लामा १३ जना मात्र सकृय संक्रमित थिए ।

साउन तेश्रो साताबाट समुदायस्तरमा कोरोना अवस्था पत्ता लगाउन दु्रत परिक्षण गरिए पछि अहिले भने कोरोना संक्रमितको संख्या दिन दिनै बढदै बढेको छ । अहिले सबै भन्दा बढी सदरमुकाम तौलिहवाको समुदायस्तरमा कारोना फैलिएको छ । पान पसले, ब्यापारी, मासुपसले, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक बिद्यार्थी, बैकिङ संस्थाका कर्मचारी, गृहणी लगायत समेत संक्रमित भएका छन । तौलिहवाकी संक्रमित अन्जु शर्माले सदरमुकाम तौलिहावाको समुदायस्तरमा कोरोना फैलिए पछि सरकारले कोरोना नियन्त्रण रोकथाममा कुनै चासो नदिएको बताएकी छिन । उनले आफनो फेस बुक बालमा पौस्ट गर्दै संक्रमितको उपचारमा चासो नदिएको, रोकथाम र नियन्त्रणमा ठोस कदम नचालेको, परिक्षणमा ढिलाई गरेको गुनासो गरिन । उनले समुदायका मान्छेको असावधानी र सरकारी बेवास्ताले अब कोरोना प्रत्येक घर घर मै पूग्ने दाबी गरिन ।

सदरमुकाम तौलिहवाका जमुहार टोलका चामल ब्यापारी कृष्ण कुमार ग्प्ताको कोरोनाका कारण मृत्यु समेत भएको थियो । यसैबीच प्रदेश नम्बर ५ मा सबै भन्दा बढी संक्रमित भएको जिल्लामा ७ सुरक्षाकर्मी सहीत एकै पटक थप २८ जना कारोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा कोराना संक्रमितको संख्या ९ सय ३५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरुमा ७ नेपाल प्रहरीका, बैकिङ सस्थाका ७ जना, ५ बिद्यार्थी, स्वास्थ्यकर्मी २ जना छन । यस्तै बस ब्यवसायी, गैर सरकारी संस्था, नरसिङ बिद्यार्थी, गैर सरकारी संस्था, गुहणी र समुदायस्तरबाट एक एक जना छन । यस्तै शुुद्धोदन गाउँपालिकाका एक जना संक्रमित समेत थपिएका छन । शुक्रवार ग्लोबल आईएमई बैकका २, मेघा बैकका एक, गुवेश्वरी फाईनान्सका एक, तिनाउ मिशन बैकका एक र कुषि विकास बैकका २ जना संक्रमित थपिएका हुन । कपिलवस्तु अस्पताल र बसन्तपुर हेल्थ पोस्टका एक एक जना स्वाथ्एकमर्की संक्रमित भएका हुन । जिल्लामा बैकिङ सस्थाका २९ र सुरक्षाकर्मी १७ जना संक्रमित भएका । तौलिहवामा रहेको कपिलस्तु अस्पतालमा मेसु सहीत दुई दर्जनमा कोरोना देखिए पछि अस्पताल बन्द गरिएको छ ।

गत साउन २५ गते बुद्धपदम मा.वि देखि सन्कलन गरिएको २ सय २६ नमुना मध्ये २६ जनाको पोजेटिभ, १ सय ५१ जनाको नेगेटिभ र ५० जनाको नतिजा आउँन बाँकी रहेको छ ।


प्रकाशित : २०७७ श्रावण ३१, शनिबार ०१:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech