ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी दर्पणले शिक्षक आवश्यकता सूचना प्रकाशन प्रकरणको समाचार बारे निकाल्यो धारणा

लुम्बिनी दर्पण २०७७ भाद्र २०, शनिबार ०९:४९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, भाद्र २०

 लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका बारेमा केहिदिन यता एक अनलाईनमा प्रकाशित समाचारबारे भएका टिका टिप्पणी प्रती पत्रीका सञ्चालक समितिले समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

दर्पणको सूचनालाई लिएर केहि पक्ष सुनियोचित तवरले लागि परेकाले यसबारे संचालक समितिले सत्य तथ्य सहितको प्रष्टिकरण बाहिर ल्याएको हो । समितिको बैठकले प्रेस काउन्सिलको वेबसाईडमा पि.डि.एफ. एक पटक अपलोड भएपछी हटाउन (डिलिट गर्न)  नमिल्ने सिस्टम भएको र सुचना छुटेपछी सच्च्याईएको सूचना सहितको हार्डकपीमा समावेश गरिएको पत्रिका पाठकका सामु बजारमा गएको जनाएको छ ।

लक डाउनका कारण पत्रिका वितरणमा केहि ढिलाई भएको भए पनि यसरी भएको प्राविधिक त्रुटिका बारे तत्कालै फोन मार्फत प्रेस काउन्सिलको सम्बन्धीत शाखामा जानकारी गराएको थियो ।

यद्धपि विधालयले पत्रिका भने ढिला लगेको हो । पत्रिकामा सूचना आउँदा को नियुक्ती हुने हो ? कसरी नियुक्ती हुने हो ? भन्ने विषयमा पत्रिकालाई जानकारी नहुने भएकोले अन्य विधि र प्रक्रिया सम्बन्धित कार्यालयले गर्ने हुँदा पत्रिकाको कुनै हात नरहेको बताइएको छ ।

सितगंगा १३ अर्घाखाँचीको शिक्षक नियुक्ती प्रकृयामा त्रुटी रहेको भन्ने समाचार आइ सकेको अहिलेको अवस्थामा लुम्बिनी दर्पण साप्ताहिकले पनि सो सम्बन्धमा के कसो हुन गएको हो हाल अनुसन्धान गरि रहेको र खबरदारी गरिरहने पत्रिकाका प्रकाशक मोहन बेल्वासेको भनाई छ ।

अन्य विद्यालयका प्रक्रियागत खोज अनुशन्धान यसरी प्रकाशन शुल्क बाहेक अन्य कुनै शुल्कका बारेमा समितिमा आधिकारिक जानकारी नआएको र कहिँ कतै यसो हुन गएको भए अनुसन्धानका क्रममा रहेको प्रकाशक बेल्वासेले बताउनुभयो ।

केहि समय यता कपिलवस्तुको पत्रकारितामा कुनै एक मिडियाको प्रकाशित प्रशारित समाचार प्रति खण्डन गर्ने प्रवृति हावी भैरहेकोले यसले पत्रकार जगतलाई नै आम जनमानसमा कमजोर बनाउँदै लगेकोले अपसी सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको बताइएको छ ।


प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०९:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech