कोरोनाका कारण शिवराजका २ जनाको मृत्यु, कपिलवस्तुमा मृतकको संख्या ९ पुग्यो

ByLumbini Darpan Online

२९ भाद्र २०७७, सोमबार ०३:२४ २९ भाद्र २०७७, सोमबार ०३:२४ २९ भाद्र २०७७, सोमबार ०३:२४

लुदअ कपिलवस्तु, भदौ २८
कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ का ४७ महिला र वडा नं. ५ का ५८ बर्षिय पुरुषको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक महिला मृगौला र उच्च रक्तचापको विरामी थिईन भने पुरुष दमको विरामी रहेको अस्पतालले जनाएको छ । यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *