गाडीसहित खोलाले बगाउँदा बेपत्ता भएका मध्ये थप १ जनाको शव फेला, १ जना अझै वेपत्ता विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए । उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो । विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए । उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो । विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए । उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो । विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए । उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो । विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए । उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो । विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।(भिडियो सहित)

[sharethis-inline-buttons]

लुदअ कविलवस्तु, असोज ८
विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो ।

बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह अर्घाखाचीको शितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कोपवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए ।
उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो ।

विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो ।


प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०८:३५