ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा डेंगुका बिरामी फेला

लुम्बिनी दर्पण २०७७ आश्विन ११, आईतवार १२:२३
[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, असोज ११ 
बाणगंगा नगरपालिका वडा नं ६ अमौलीका एक बिरामीमा डेंगु संक्रमण रोग देखा परेको छ । दुई दिन देखि उच्च ज्वरो लगातार आएको र ज्वरो नरोकिएपछि सि एण्ड सि अस्पिटलमा उपचार गराउन आएका बिरामीमा डेंगु रोग पुष्टि भएको सि एण्ड सि हस्पिटलको प्रशासन शाखाले जानकारी दिएको छ । उनमा एक हप्ता देखि सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, मुख सुख्खा रहने र आलस्य हुने लगाएतका लक्षण देखा परेको बिरामी ३६ बर्षीया सान्ता पोखरेलले बताईन् ।

असोज ५ गते देखि उक्त समस्या देखा परेपछि ७ गते बनगाईमा रहेको एक फार्मेसीमा उपचारकालागि गईन् । त्याहाँ टाईफाईड भएको र पिसाव खराब छ भन्ने रिपोर्ट आयो रिपोर्टका आधारमा औषधी लिएर आएको उनले बताईन् ।

औषधीले काम नगरेपछि ज्वरो अत्याधिक मात्रामा बढ्दै गएपछि आईतबार बिहान सि एण्ड सि हस्पिटलमा आएर जाँच गर्दा डेंगु पोजेटिभ पुष्टि भयो । समयमा र सही ठाउँमा उपचार गर्न सके रोगलाई सजिलै जित्न सक्नुका साथै छिट्टै निको हुने बिरामीका देवर छबिलाल पोखरेलले बिश्वास ब्यक्त गरे ।

अहिले उनको सि एण्ड सि असिपटलमा उपचार भैरहेको छ । बिहान भन्दा स्वास्थ्यमा सुधार आएको छ । एईडीइएस नामको लामखुट्टेको टोकाईबाट यस रोगको लक्षण देखा पर्दछ । यस रोगको लक्षण ५ दिन देखि १२ दिन सम्म रहने डाक्टर संघर्ष थापाले बताए । उक्त लामखुट्टे बढी फोहोर भएको स्थानमा बस्ने गर्दछ । फोहोर पानी जमेको ठाउँ, टायल, नल र ढुसी लागेको ठाउँमा यस लामखुट्टेको बासस्थान हुने भएको हुँदा घरवरिपरि पानीजम्न नदिने र सरसफाईमा ध्यानदिन आबश्यक रहेको सि एण्ड सि अस्पिटलका एमडी गोपाल मिमिरेले जानकारी दिए ।

यस्तै नगरमा डेंगु सम्बन्धि सचेतना मूलकको कार्यक्रम भए पनि कोरोना भाईरस संक्रमणका कारण डेंगु तर्फ कुनै पनि कार्य गर्न नसकिएको बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रकाशित : २०७७ आश्विन ११, आईतवार १२:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech