जितपुरमा ट्रकको ठक्करबाट १ जना गम्भिर

[sharethis-inline-buttons]

लुम्बिनी दर्पण
कपिलवस्तुको वाणगंगा नगरस्थित चारनम्बर मा ट्रकको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख ८२१ नम्बरको ट्रकको ठक्करबाट अर्घाखाँची जिल्ला वाङ्ला ४ का ४० वर्षिया शेतकान्त पाण्डे रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्गले जानकारी दिएका छन् ।

पाण्डे हाल ४ नं स्थित स्टाप होटलमा काम गर्दै आएको र हातको उपचारका लागि सि.एण्ड सि अस्पतालबाट फर्कदै गर्दा ट्रकले ठक्कर दिएको र उनको उपचारका लागि रुपन्देहिको क्रिमशन अस्पताल पठाईएको बताईएको छ ।


प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १०:२४