ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मुर्तिकारको विचल्ली

लुम्बिनी दर्पण २०७७ आश्विन २९, बिहीबार ०९:१३
[sharethis-inline-buttons]

सागर पौडेल

कपिलवस्तुको बाणगंगा ६ का ढुनमुन थारु यतिवेला धमाधम मुर्ति बनाउन व्यस्त छन् । दशै नजिकिदै जादाँ दुर्गा मुर्ति बनाउन भ्याई न भ्याई छ । वर्षेनी मुर्ति बनाएर जिविकोपार्जन गर्दै आएका उनी यसपाली भने चिन्तित छन् ।

कोरोना भाईरसका कारण भएको नाकाबन्दीले भारतिय मुर्तिकारहरु प्रवेश गर्न नपाईरहेको बेला नेपाली मुर्तिकारहरुलाई भ्याई न भ्याई भएको हो । तर कोरोना भाईरसका कारण प्रशासनले मुर्ति निर्माणमा रोक लगाएपछी कपिलवस्तुका मुर्तिकारहरु विचल्लीमा परेका हुन ।
कोरोना भाईरसको महामारी कायमै रहेको भन्दै बाजागाँजा नबजाउन र कुनैपनी मुर्ति नबनाउन सुचना जारी गरेपछी मुर्तिकार विचल्लीमा परेका हुन । जिल्ला प्रशाशन कार्यालय तौलिहवाले असोज १९ गते सुचना जारी गरेर कपिलवस्तु जिल्ला कोभिड १९ को उच्च जोखिम रहेको तथा संक्रमणको जोखिम उच्च रहेको तथा विस्तार तिब्र गतिमा भईरहेको जनाउदै कुनैपनी किसिमको मुति नबनाउने तथा विर्सजन नगर्ने भन्दै सुचना जारी गरेपछी मुर्तिकारहरु विचल्लीमा परेका हुन् ।

२ छोरा र ५ छोरीका बाबु उनी करिव ५० वर्षका भए २५ वर्षअघि देखि मुर्ति बनाउदै आएको उनले बताए । गत १ गतेबाट मुर्ति बनाउन सुरु गरेको छु । रातदिन मेहेनत गर्नुपर्छ । प्रशाशनले रोक लगाएको सुनेको छु बल्ल आएर रोक लगाएर अव के खाने के गर्ने उनले गुनासो गरे । मुर्तिका सामान सवै भारतिय बजारको भर पर्नुपर्छ ।

रोक लगाएपछी ल्याउन पाईन्छ । पाईदैन केहि थाहा छैन् । यसवर्ष ३ सेट मात्र मुर्ति बनाएको छु उनले निराश हुदै भने । छोराहरु २ भाई नै अलग भएका छन् । छोरीहरु घर घर गए । गरिखाने पेशा यहि हो सुस्केरा हाल्दै भने । के गर्ने एउटा मुर्तिको १६ देखि २५ हजारसम्म लिने गरेको बताउने उनले यसपाली कोरोना भाईरसका कारण कम माग आएको र कतिपय टाठाका ठाउँको नबनाएको बताए ।

उनिमात्र होईन कपिलवस्तुको दक्षिणी र पश्चिमी क्षेत्रका विभिन्न स्थानमा मुर्तिकारहरुले निर्माण गरेका मुर्तिहरु के गर्ने कसो गर्ने भन्ने अवस्थामा पुगेका हुन् । यता यस अगाडीका वर्षहरमा जस्तो भारतिय मुर्तिकारहरु भने नेपालमा प्रवेश गर्न पाएका छैनन् ।

सिमा क्षेत्रमा कडाई र कोरोना महामारीका कारण भारतिय मुर्तिकारहरु नआएको बहादुरगन्जका दिनेश गुप्ताले बताए । माटोबाट निर्माण गरिएका यस्ता मुर्तिहरु नवदुर्गाभरि पुजापाठ गरि दशैको भोलिपल्ट नदि वा तलाउमा बाजा गाजा र र्‍याली सहित विसर्जन गर्ने प्रचलन छ । यो प्रचलनले धार्मिक महत्व राख्ने भएपनी वर्षेनी अस्थाई संरचनामा लाखौ खर्च भैरहेको थियो । यसवर्ष भने कताकती ठाउँमा मात्र स्वदेशी मुर्तिकारहरुले मुर्तिहरु बनाईरहेका छन् ।


प्रकाशित : २०७७ आश्विन २९, बिहीबार ०९:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech