ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लायन्स र लियो क्लवको रक्तदान कार्यक्रम, २ प्लाज्मा सहित ५० प्वाईन्ट रगत संकलन

लुम्बिनी दर्पण २०७७ मंसिर २०, शनिबार १२:२२
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर २०

लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु तथा लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको संयुक्त आयोजनामा वृहत रक्तदान तथा मेडिकल वेड हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखाको कार्यालयमा पहिलो पटक सम्पन्न कार्यक्रममा दुई प्लाज्मा सहित ५० प्वाईन्ट रगत संकलन भएको कार्यक्रम संयोजक लायन्स क्लव अफ कपिलवस्तुका कोषाध्यक्ष सागर घिमिरेले जानकारी दिएका छन् । उनले यस्ता मानवीय कार्य आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै लियो क्लव अफ कपिलवस्तुका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सागर बन्जाडेले निकै सक्रियतापुर्वक रक्तदान कार्यक्रम सम्पन्न बताए ।

सोहि क्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले पहिलो पटक रक्तदान गरेका छन् । उनले पहिलो पटक रक्तदान गर्ने क्रममा कोरोना संक्रमितलाई प्लाज्मा सहयोग गर्न पाउँदा गर्वको महशुस भएको भन्दै रक्तदानमा सहयोग पु¥याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका घिमिरेले एक पोका रगतले कसैको जीवन बचाउन सकिने भएकाले मानव जिवनका लागि रक्तदान अत्यन्तै महत्वपुर्ण रहेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लायन्स ईन्टरनेश्नल ३२५ बि टु का रणनितिक प्रमुख एम.जे.एफ.लायन नवराज न्यौपानेले विगत देखिनै लायन्स क्लवले यस्ता सामाजिक, मानवीय र उदाहरणिय कार्य गर्दै आएकोले आगामि दिनमा पनि गर्दै जाने बताए । उनले लायन्स क्लव अफ कपिलवस्तुले पनि निकै प्रशंसनिय काम गरेको भन्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम मार्फत लायन्स क्लव अफ कपिलवस्तुले नेपाल रेडक्रस सोसाईटी बाणगंगा उपशाखालाई ३ वटा मेडिकल वेड हस्तान्त्रण गरेको छ । जन्म दिनको अवसर पारी लायन शान्तराज गैरे, राम प्रसाद भुसाल, धुर्व पाण्डे, गिरिराज कंडेल, शोभाखर पराजुली र केशव सापकोटाको सौजन्यमा मेडिकल वेड हस्तान्त्रण गरिएको हो । मेडिकल वेड ग्रहण गर्दै रेडक्रस सोसाईटी बाणगंगा उपशाखाका मन्त्री कृष्ण अधिकारीले लायन्स क्वलको उदाहरणिय कार्य प्रति धन्यवाद प्रकट गरेका थिए ।

मुल्यांकन प्रमुख बिनोद खरेलको विशिष्ट अतिथ्यता, लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण केसी, क्लवका निवर्तमान जिल्ला अध्यक्ष कुमार खड्का, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष लक्ष्मी गैरे, लियो क्लवका अध्यक्ष मदन पौडेल, नेपाल रेडक्रस सोसाईटि वाणगंगा उपशाखाका मन्त्री कृष्ण अधिकारी, रेडक्रस सोसाईटि तौलिहवा शाखाका मन्त्री सन्तोष श्रीवास्तव, लायन्स क्लवका प्रथम उपाध्यक्ष धातानन्द भुसाल, द्धितीय उपाध्यक्ष केशव सापकोटा, तृतीय उपाध्यक्ष राम बहादुर पौडेल क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । लायन्स क्लव, लायन्स क्लव दिदीबहिनी, लियो क्लवका पदाधीकारी तथा सदस्यहरु, अन्य संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रम लायन्स क्लवका प्रथम उपाध्यक्ष धातानन्द भुसालको स्वागत मन्तब्य तथा सचिव राम शुभागे थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार १२:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech