Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।   Facebook […]

Arv

l

द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनावको घोषणा

लुदअ पुस ११, काठमाण्डौ
द्वन्द्वग्रस्त इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको छ ।

आउँदो जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ । सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो । त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *