भारतमाकोरोना सङ्क्रमणको दर घटेन ।।

वैशाख २४,
भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतको स्वास्थ्यतथा परिवार कल्याण मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा थप ४ लाख १४ हजार १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन भारतमा महामारी सुरु भएयताकै उच्च हो । यसअघि हिजो भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो समय भारतमा कोरोनाले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । हिजो भने अहिलेसम्मकै उच्च ३ हजार ९ सय ८० को मृत्यु भएको थिया

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *