खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

ByLumbini Darpan Online

१५ जेष्ठ २०७८, शनिबार १०:५३ १५ जेष्ठ २०७८, शनिबार १०:५३ १५ जेष्ठ २०७८, शनिबार १०:५३

१४ जेठ, काठमाडौं ।
सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *