ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीका स्थानिय तहहरुको लागि ६ अरब ८२ करोड ९० लाख रुपैया विनियोजन ,सबै भन्दा बढी तिलोत्तमा नगरपालिकालाई अनुदान

लुम्बिनी दर्पण २०७८ जेष्ठ १७, सोमबार ११:०१
[sharethis-inline-buttons]

बुटवल
अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रुपन्देहीका स्थानिय तहहरुको लागि ६ अरब ८२ करोड ९० लाख रुपैया विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट अनुसार जिल्लाका १६ वटा पालिकाको लागि चालु तर्फ ५ अरब ९५ करोड २५ लाख रुपैया र पुजिगत तर्फ ८७ करोड ६५ लाख रुपैया छुट्याइएको हो ।

जिल्लामा सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाले ८३ करोड ३७ लाख रुपैया अनुदान पाएको छ । तिलोत्तमाले देशभरकै नगरपालिका ९महानगर र उपमहानगर बाहेक० मध्ये सबै भन्दा बढी अनुदान पाएको हो । नगरपालिकाको लागि चालु तर्फ ६३ करोड ३९ लाख र पुजिगत तर्फ १९ करोड ९८ लाख रुपैया छुट्याइएको छ । समानीकरण अनुदान तर्फ २५ करोड ४२ लाख रुपैया, ससर्त तर्फ ५४ करोड ९५ लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक तर्फ ५१ लख रुपैया विनियोजन भएको छ ।

तिलोत्तमा पछि बुटवल उपमहानगरपालिकाले ७८ करोड ९७ लाख रुपैया पाउने भएको छ । चालु तर्फ ७० करोड ४३ लाख र ८ करोड ५४ लाख रुपैया अनुदान उपमहानगरलाई छुट्याइएको हो । उपमहानगरले समानिकरण तर्फ ३३ करोड ३३ लाख, ससर्त तर्फ ४० करोड ७३ लाख र समपुरक तर्फ ४ करोड ८१ लाख रुपैया पाउने छ । बुटवलको लागि विशेष अनुदान भने उल्लेख छैन।

जिल्लाका अन्य स्थानिय तहहरुमा देबदह नगरपालिकाले ४२ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख र सैनामैना नगरपालिकाले ४२ करोड ६५ लाख रुपैया पाउने भएका छन् ।
रुपन्देहीका गाउँपालिका मध्ये सबै भन्दा धेरै सियारी गाउँपालिकाको लागि ३८ करोड ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै मायादेवीको लागि ३५ करोड ८८ लाख, रोहिणीको लागि ३४ करोड १९ लाख, कञ्चनको लागि ३३ करोड ७५ लाख, गैडहवाको लागि ३२ करोड ७८ लाख, सम्मरीमाइको लागि ३२ करोड ७५ लाख, शुद्धोधनको लागि ३१ करोड ४३ लाख रुपैया विनियोजन गरिएको छ । मर्चवारीको लागि ३० करोड ९५ लाख, कोटयीमाइको लागि २८ करोड ९० लाख र ओमसतियाको लागि २८ करोड ६० लाख रुपैया छुट्टिएको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार ११:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech