विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ३७ लाख २९ हजार १ सय ८१ जनाको मृत्यु

ByLumbini Darpan Online

२२ जेष्ठ २०७८, शनिबार १३:१७ २२ जेष्ठ २०७८, शनिबार १३:१७ २२ जेष्ठ २०७८, शनिबार १३:१७

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ३७ लाख २९ हजार १ सय ८१ जनाको मृत्यु भएको छ । हाल विश्वभर कोरोनाको कारण १७ करोड ३३ लाख ८० हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये १५ करोड ६१ लख ५३ हजार मानिस उपचार पछि निको भएका छन् । हाल सम्म विश्वभर कोरोनाका कारण अति प्रभावित अमेरिकामा ६ लाख १२ हजार मानिसको मृत्यु भएको छ भने अमेरिकामा ३ करोड ४१ लख ९२ हजार मानिस सङ्क्रमित भएका छन् । ब्राजिलमा कोरोनाका कारण ४ लाख ७० हजार मानिसको मृत्यु भएको छ भने १ करोड ६८ लाख सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ३ लाख ४४ हजारको मृत्यु हुँदा २ करोड ८६ लाख ९४ हजार मानिस सङ्क्रमित भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *