कोरोनाका कारण विश्वभर ३८ लाख बढिको मृत्यु ।।

ByLumbini Darpan Online

२९ जेष्ठ २०७८, शनिबार १२:४६ २९ जेष्ठ २०७८, शनिबार १२:४६ २९ जेष्ठ २०७८, शनिबार १२:४६

कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ३८ लाख बढिको मृत्यु भएको छ । हाल सम्म विश्वभर ३८ लाख २ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । विश्वभरि नै कोरोनाको कारण १७ करोड ६१ लाख मानिस सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये १५ करोड ९६ लाख मानिस उपचार पछि निको भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *