![](https://lumbinidarpanonline.com/wp-content/uploads/2021/05/Corona-death-1-1-150x150.jpg)
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ३८ लाख बढिको मृत्यु भएको छ । हाल सम्म विश्वभर ३८ लाख २ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । विश्वभरि नै कोरोनाको कारण १७ करोड ६१ लाख मानिस सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये १५ करोड ९६ लाख मानिस उपचार पछि निको भएका छन् ।