ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभूमीको नीति तथा कार्यक्रम पारितः शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

लुम्बिनी दर्पण २०७८ असार ६, आईतवार १९:४०

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमी नगरपालिकाको आर्थिक बर्ष २०७८।७९ को नीति तथा कार्यकम सर्वसम्मत बाट पारित भएको छ । १० पालिका रहेको जिल्लामा यस बर्ष नीति तथता कार्यक्रम पारित गर्ने बुद्धुभमी दोश्रो भएको छ । यस अघि बाणगंगा नगरपालिकलो नीति तथा कार्यक्रम पारित गरी सकेको छ । गोरुसिंगेमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर स्तरिय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उपचारको लागि नगरपालिका भित्र सुविधा सम्पन्न सरकारी तथा निजि अस्पताल नभएको कारण नगर भित्र पालिका स्तरिय अस्पताल निर्माण गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै विभिन्न निकाय सम्म सहकार्य गरि १ मेगावाट सम्मको सोलार प्लाण्ट उत्पादन समेत गर्ने योजना पारित गरेको छ । सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्यक वडा वाट विपन्न तथा पछाडी पारिएका छात्राहरुलाई उच्च शिक्षाको लागि ३ वर्ष सम्म निशुल्क अध्धयन गर्ने व्यवस्था गरेको बताए ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2021/06/Buddhabhumi-news.mp4

नगर प्रमुख र उप प्रमुखले मा वि तहमा अध्ययन गर्ने विद्र्याीहरुको लागि करियर काउन्सेलिग कार्यक्रम समेत संचालन गर्ने भएको छ । त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ४० प्रतिशत ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ । उता नगरपालिकाल सुविधा सम्पन्न तथा सूचना मैत्री वडा कार्यालय, कृषिमा पकेट विकास कार्यक्रम जस्ता योजना समेत समावेश गरिएको छ । त्यस्तै समयमै काम सम्पन्न गर्ने वडालाई प्रोत्साहन स्वरुप थप १० लाखको योजना समेत दिने योजना रहेको छ । विपद् व्यवस्थापनको लागि वडा स्तरिय विपद् कर्नर समेत स्थापना र व्यवस्थान र संचालन गर्ने भएको छ ।

सभामा वोल्दै नगर प्रमुख श्रेष्ठले बनाइएका नीति अनुसार कार्य सम्पन्न र कार्यान्वनमा सबै कर्मचारी, जनप्रतिनिधि तथा समुदायलाई आग्रह समेत गरेका छन् । नगरको विकास निर्माणको काममा कलम चलाउने २ जना पत्रकारलाई २० हजारका दरले पुरस्कार दिने समेत ब्यवस्था गरेको छ । सो अवसरमा नगर उप प्रमुख मिरा थारुले पेश गरेको बुद्धभूमीका विनियोजित ऐन २०७८, आर्थिक ऐन २०७८ र नगरपालिकाको दररेट समेत पारित भएको छ ।

साथै सभामा बार्षक रुपमा सम्पन्न योजनाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले प्रतिवेदन पेश गरेका थिए । चालु आर्थिक बर्ष नगरपालिकाले कोरोनाबाट मृत्यु भएका ६ जनाका परिवारलाई जनही २० हजारका दरले रकम उपलब्ध गराएको छ ।


प्रकाशित : २०७८ असार ६, आईतवार १९:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech