ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने निश्चीत

लुम्बिनी दर्पण २०७८ असार १८, शुक्रबार १०:०५
[sharethis-inline-buttons]

मणिग्राम ,असार १८

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने निश्चीत भएको छ । तिलोत्तमा नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोग र प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको व्यवस्थापनमा संचालित ब्यबसायीक आलु उत्पादन एवं बिऊ वृद्धि कार्यक्रम अन्तर्गत अहिलेको सिजनमा आलु उत्पादन सुरु भए पछी नगरमा आलु उत्पादन आत्मनिर्भरता तर्फ अघि बढेको हो । सो कार्यको अगुवाई गर्ने प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड र सहयोग गर्ने युएनडिपी लाइ नगरप्रमुख बासुदेव घिमिरेले धन्यबाद दिनु भएको छ । सहकारी संस्थाले नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोगमा आगामी बर्षको लागि विभिन्न समूहहरूको ९९० क्विन्टल आलु विऊ शितभण्डारण गरेको भन्दै नगर प्रमुख घिमिरेले सामाजिक सन्जाल मार्फत आगामी सिजनमा तिलोत्तमा आलुमा आत्मनिर्भर हुने बिश्वास ब्यत्त गर्नु भएको छ ।

शीतभण्डारमा राखिएको हालको सिजनको आलुले बिउको रुपमा प्रति कठ्ठा ५० कि.ग्रा.का दरले रोप्दा ९९ बिघाहलाई पुग्ने र त्यसबाट करिब १९८०० क्विन्टल आलु उत्पादन हुने अनुमान गरिएको छ । सो बिउ मार्फत उत्पादन हुने आलुले नगरपालीका आलुमा आत्मनिर्भर हुनेछ । अहिलेको सिजनमा तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा नगर भित्रका १० वटा वडाको ६२ बिगाहा क्षेत्रपÞmलमा किसानहरुले सामुहिक तथा एकल आलु खेति गरेको प्रगतिशिल महिला विकास बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड तिलोत्तमा–१० बेवेरीका ब्यबस्थापक जमुना गीरीले बताउनु भयो । परम्परागत खेति गर्दै आएका तिलोत्तमाका किसानहरु अहिले प्रविधियुक्त आधुनिक आलुखेती तर्फ उत्साहित देखिएको र परियोजना पुन सुरु हुने भएपछी आफुहरु थप उत्साहीत भएको गीरीले बताउनु भयो । सहकारीकी अध्यक्ष सिता न्यौपानेले तिलोत्तमा नगरका ४,६,७,८,१०,१२,१६ मा लगाइएको आलु किसानहरुको लागि बरदान सिद्ध भएको भन्दै आगामी दिनमा आफुहरु थप सक्रीयताका साथ लाग्ने बताउनु भयो ।

अध्यक्ष न्यौपानेले तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु गरिएको सो आलु खेतीबाट उत्पादित आलुलाई शीतभण्डारका लागि नगरपालिकाले थप सहयोग गरको बताउनु भयो । दुर्गा मन्दिर अन्नबाली कृषक समुह तिलोत्तमा–१० कान्छीबजारका अध्यक्ष बिक्रम केसीले कृषकको मेहनत र उर्जाले आलुखेतीबारे आफुहरु अझ उत्साहित र जागरुक बनेको प्रतिक्रिया दिनु भएको छ । गत सिजनमा चाक्लाबन्दीबाट गरिएको खेतीको २० वटा समुहले तथा कृषकले समेत गरि ६२बिगाहा जमीनमा आलु खेति गरिएको थियो ।


प्रकाशित : २०७८ असार १८, शुक्रबार १०:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech