कोटाइमाई शान्ती पार्क निर्माणका लागि १२ सदस्य समिती गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

तिलात्तमा ,असार २१
रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा कोटाइमाई शान्ती पार्क निर्माणको उद्देश्यले १२ सदस्य समिती गठन गरिएको छ । निर्माण गर्न लागिएको उक्त पार्कमा मन्दिर बाल उद्धान पिक्निक स्पोर्ट, वृद्ध ध्यान केन्द, मनोरञ्जन स्थल ,बगैचा ,निर्माण गरिने छ । करिब २ करोडको डि पि आर तयार गरीे काम अगाडि बढाइने छ ।


प्रकाशित : २०७८ असार २१, सोमबार ०८:५४