ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

३ वटा क्लवद्धारा पवित्र स्थल कैलाश आश्रम नन्दनगरमा धार्मिक वृक्षरोपण

लुम्बिनी दर्पण २०७८ असार २६, शनिबार ११:२०
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार २६
लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको छ । धार्मिक एवम् पवित्र स्थल मनकामना गुरुकुल कैलाश आश्रम नन्दनगरमा धार्मिक विरुवाहरु रोपिएको हो ।

सामाजिक र मानवीय कार्यमा सक्रिय बन्दै आएका यी क्लवहरुले पर्यावरणको संरक्षण गर्ने उद्देश्यले धार्मिक विरुवाहरु श्रीखण्ड, रक्तचन्दन र रुद्राक्षका विरुवाहरु रोपिएको लायन्स क्लवका अध्यक्ष तथा हर्ट विट एफ.एम.का अध्यक्ष धातानन्द भुसालले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष धातानन्द भुसालले लोकानन्द स्वामिबाट प्रकृति र संस्कृतिको संरक्षणमा लाग्न जोड दिंदै पवित्र र धार्मिक स्थलमा धार्मिक वृक्षरोपण गर्न गर्व महशुस भएको बताए । अध्यक्ष भुसालले मानवीयसंगै धर्म, संस्कृतिको संरक्षण गरि समाजलाई सहि दिशा तर्फ लैजाने हामी सबैको रहेको बताए । उनले कार्यक्रम सफल पार्नका निम्ति खट्ने आयोजम ३ वटै क्लव, अतिथि, गुरुकुलम आश्रमका संरक्षक लोकानन्द स्वामि लगायत सम्पुर्णलाई आभार व्यक्त गरे ।

त्यस्तै मनकामना गुरुकुल संरक्षण समितिका अध्यक्ष रविराज ज्ञवालीले ३ वटै क्लवले प्रकृति र संस्कृतिको संरक्षण जस्तो सह्रानिय कार्य गरेको भन्दै सम्मान पत्र प्रदान गरेका थिए ।

अध्यक्ष भुसालको अध्यक्षता, लायन्स एरियो को.चिफ कृष्ण केसीको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष वालकुमारी पन्त अधिकारी, वडा नंं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल, लायन्स जोन चियर पर्सन सुरेन्द्र घिमिरे, तत्वदर्शी ब्रह्मनिष्ट १ हजार ६ स्वामि विवेकानन्द लोकानन्द महाराज, गुरुकुलम विद्यालयका अध्यक्ष दयाराम न्यौपाने, हर्ट विट एफ.एम. का पुर्व अध्यक्ष कृष्ण प्रसाद भट्राई, महिला समाजसेवी ईन्दिरा भट्राई, बिमला गैरे, उषा नेपालको आतिथ्यता रहेको थियो ।

लायन्स क्लव, लायन्स क्लव दिदीबहिनी र लियो क्लव, गुरुकुलमका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम गुरुकुलका अध्यक्ष रविराज ज्ञवालीको स्वागत तथा लायन्स क्लवका सचिव सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ असार २६, शनिबार ११:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech