ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा एकै पटक २ वटा बुद्धको प्रतिमा मुख्यमन्त्री पोख्रेलद्धारा अनावरण

लुम्बिनी दर्पण २०७८ असार २६, शनिबार १४:२२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु २६ असार
खुला संग्रहालयका रुपमा परिचित प्राचिन कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा २ वटा छुट्टा छुट्टै बुद्धको पुर्णकदको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तुलाई पर्यटकीय गन्तब्य स्थलकारुपमा बिकसित गर्न गौतम बुद्ध अघि जन्मिएका क्रकुछन्द र कनकमुनी बुद्धको प्रतिमा सहीत बगैचाको उदघाटन गरिएको हो । त्यहा साढे ६ फिट अग्लो र ३० ईन्च चौडाईको प्रतिमा राखिएको छ ।

करिब एक क्विण्टल तौल रहेको प्रतिमा पितलको रहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, करैयाका मुर्तिकार गोबिन्द चौधरीले ७ महिना लगाएर बनाएका हुन् । थेरबादी संप्रदायका भिक्षु र महायानी संप्रदायका लामाले मंगल पाठ गरेपछि मुख्यमन्त्री पोखरेलले द्विप प्रज्जवलन गरि प्रतिमा अनावरण गरेका थिए । ती दुबै बुद्धको नेपालमै पहिलो पटक प्रतिमा बनाइएको बुद्धमागी भिक्षु मेत्रेयले बताए । ल्म्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवामा क्रकुछन्द बुद्ध र नगरपालिका वडा नम्बर ११ अरौराकोट स्थित कनकुमनी बुद्धको प्रतिमा अनावरण गरेका हुन ।

मुर्ति अनावरण गर्नु अघि भिक्षुहरुले १० मिनेट बिशेष पाठ गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पोख्रेलले जीवन्त संगूहालयकारुमा रहेको कपिलवस्तु लामो सयम सम्म ओझेलमा परकोमा बुद्धको प्रतिमा स्थापना भए पछि अब पर्यटकीय गन्तब्यकारुपमा विकास हुदै जाने बताए । उनले कपिलवस्तुको पर्यटकीय विकासक र ऐतिहासिकता उजागर गर्न यसको संरक्षण गर्न उत्तिकै आवश्यक रहेको बताए । उनले बुद्ध स्थलको विकासकालागि पुर्वाधार बढाउदै लाने भन्दै उनले यसकालागि स्थानीयको पनि उत्तिकै चासो रहनु पर्ने बताए । बाईट
त्यस्तै उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेयले पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताउनुभयो ।

क्रकुछन्द बुद्धको प्रतिमा र बगैचा गरी ५९ लाख तथा कनकमुनी बुद्धको प्रतिमा र बगैचा सहीत पुर्वाधार गरी ८८ लाख रुपैया खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताए । ल्म्बिनी प्रदेश सरकार अनर्गत उद्योग वन तथा वातावरण मन्त्रालयको सहयोगमा सो संरचना निर्माण गरिएको हो । सम्राट अशोक राजा भएको २० औ बर्षमा ती दुई ठाउमा आएर अशोक स्तम्भ खडा गरेका थिए । गोटीहवमा एउटा स्तम्भ र अरौराकोट नजिक निगालीकोटमा दुई टुक्रा भएको अशोक स्तम्भ अझै रहेका छन । साढे ६ फिट लम्बाई र ३० ईन्च चौडा रहेको पित्तलको मुर्ति निर्माण गरिएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ७ स्थित मुर्तिकार गोबिन्द चौधरीले ६ महिना लगाएर मुर्ति बनाएका हुन । मुर्तिको तौल एक क्युन्टल बढी रहेको र छ महिना बढी अवधि लगाएर उनले पहिलो पटक पित्तलको मुर्ति बनाएको बताए । मार्बल, ढुंगा र फाईबरका मुर्ति मात्र बनाएका उनले पहिलो पटक पित्तलको बुद्धको मुर्ति बनाउदा गर्व लागेको बताए । हैटौडाको स्मारक समेत उनैले बनाएका थिए । संरचना निर्माण योगदान दिएका ेभन्दै एक दर्जन बढी सम्मानित समेत गरिएको थियो ।

यस्तै सोही समारोहमा बिभिन्न पुस्तकहरु समेत बिमोचन गरिएको थियो । क्रकुछन्द बुद्धको प्रतिमा र बगैचा वडा नम्बर ५ का अध्यक्ष दिरेप कुमार चौधरी र कनकमुनी बुद्धको प्रतिमा वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवको अगुवाईमा भएको थियो । तिलौराकोटलाई स्मारण क्षेत्र सहीत बिश्व संपदा सुचीमा राख्न तयारी भईरहेका बेला एकै पटक २ बुद्धहरुको प्रतिमाको अनावरण हुनु निकै खुशीको कुरा रहेको लुम्बिनी बिकास कोषका सदस्य राजशे ज्ञवालीले बताए ।

दुबै ठाउमा बगैचा बनाई सुन्दरीकरण गरि पार्क बनाईएकोछ । फुल विरुवा रोपिएकोछ । सानो पोखरी बनाएर आकर्षण थपिएकोछ । दुबै प्रतिमा ठाउ ऐलानी जग्गामा बनाईएकोछ । उपभोक्ता समितिबाट दुई आवमा निर्माण पूरा गरिएको हो ।


प्रकाशित : २०७८ असार २६, शनिबार १४:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech