लुदस, काठमाडौं, साउन ९
प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई शुभकामना दिएका छन ।प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत् टोकियोमा भईरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गरेका हुन् ।
टोकियोमा भइरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई मेरो व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु।
।उनले सामाजिक सञ्जालमा लेखेका छन ।




















