प्रधानमन्त्री देउवाद्धारा टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई शुभकामना

ByLumbini Darpan Online

९ श्रावण २०७८, शनिबार ११:१७ ९ श्रावण २०७८, शनिबार ११:१७ ९ श्रावण २०७८, शनिबार ११:१७

लुदस, काठमाडौं, साउन ९

प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई शुभकामना दिएका छन ।प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत् टोकियोमा भईरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गरेका हुन् ।

टोकियोमा भइरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई मेरो व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु।
।उनले सामाजिक सञ्जालमा लेखेका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?