सैनामैनामा एकैदिन ३ ठूला आयोजनाको शुभारम्भ

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार ०८:३६ १० श्रावण २०७८, आईतवार ०८:३६ १० श्रावण २०७८, आईतवार ०८:३६

 

 

बुटवल ,साउन १०

रुपन्देहीको सैनामैना नगरपालिकामा शनिबार एकैदिन ३ ओटा ठुला आयोजनाको सुभारम्भ भएको छ । आज एकैदिन करोडौंका ३ आयोजनाको शुभारम्भ भएको हो । शनिबार सैनामैना–२ अवस्थित बोलबम धाम पुनःनिर्माणको उद्घाटन भएको छ भने सैनामैना–४ मुर्गियामा १५ सैय्याको अस्पताल निर्माणको काम सुरुवात गरिएको छ । यसैगरी सैनामैना–९ मा स्थापना गर्न लागिएको विद्युतीय सवारी साधन एसेम्बल स्थलको समेत भूमिपुजन भएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *