आज रुपन्देहीमा ३६ संक्रमित थपिदा ,३६ जना संक्रमणमुक्त

ByLumbini Darpan Online

१२ श्रावण २०७८, मंगलवार ११:०० १२ श्रावण २०७८, मंगलवार ११:०० १२ श्रावण २०७८, मंगलवार ११:००

बुटवल साउन १२

आज रुपन्देहीमा ३६ जना नयाँ संक्रमित थपिदा ३६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ३३४ जनाको कोरोना परीक्षण गरिएमा ३६ जना नयाँ संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५, तिलोत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकाका २र२ र सुद्धोधन गाउँपालिकाका १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन्। । हाल रुपन्देहीमा कोरोनाका संक्रिय बिरामीको संख्या ३६३ रहेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *