एलेक्सले बनाएटोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमा

[sharethis-inline-buttons]

 

लुदस,काठमाडौं ,साउन १२

जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर शाह ९एलेक्स० ले राष्ट्रिय कीर्तिमान बनाएका छन् । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस स्पर्धामा कुन ७१ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

एलेक्सको अर्को चरणको यात्रा सबै हिट चरणको समाप्तिपछि टुंगो लाग्ने छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन् ।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ११:२३