
लुदस,काठमाडौं , साउन १३
बुढीगंगा नदी पहिरोले बाजुरामा थुनिएको छ । बाजुराको गौमुल गाउँपालिकामा पहिरो गई बुढीगंगा नदी थुनिएको हो ।गौमुल गा।पा। बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझ सम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।