ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बीआरआई परियोजनाबाट चीनसँग लाभ लिनलुम्बिनी क्षेत्रका नागरिक अगुवाले सुझाव दिए

लुम्बिनी दर्पण २०७८ श्रावण १६, शनिबार १०:३४
[sharethis-inline-buttons]

 

बुटवल , साउन १६

लुम्बिनी क्षेत्रमा क्रियाशिल बुद्धिजिवी र नागरिक समाजका प्रतिनिधिले चीनसंगको नेपालको सम्बन्ध थप गतिशील र उचाईमा पुर्याउन सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकूलपति डा। हृदयरत्न बज्राचार्यले नेपालको आर्थिक, सामाजिक विकासका लागि चीन नेपालको सबैभन्दा असल छिमेकी भएको उल्लेख गर्दै चीनसँग थप सहयोग र लाभ लिन सरकारलाई सुझाव दिए । चिनको शिक्षा, प्रविधि, अहंकाररहित व्यवहार र राम्रा कुरा अरुबाट सिकेर आफै उत्पादन गर्ने बानी नेपालीले अनुशरण गर्नुपर्र्ने बज्राचार्यले बताए ।

कार्यक्रममा प्राध्यापकहरु डा। गितु गिरी,डा।कपिलदेव लामिछाने,सहप्राध्यापक डिल्लीराज भट्टराई, साहित्यकार विजय सागर, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, गैर सरकारी महासंघ रुपन्देहीका गोबिन्दप्रसाद रेग्मी लगायतले चीन नेपालको असल छिमेकी मात्र नभई विकास साझेदार समेत रहेकाले दुईपक्षीय सम्बन्धलाई पञ्चशीलको सिद्धान्तका आधारमा अगाडि बढाउन र एक चीन नीतिमा प्रविद्ध रहन सरकारलाई सझुाव दिएका थिए ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६औं वर्षगांठका अवसरमा गरेको अन्तरक्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा पुर्याउनुपर्ने बताए ।उनीहरुले चिनिया राष्ट्रपति सी जिनपिङले अघि सारेको बीआरआई परियोजनामा नेपाल जोडिएर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने उल्लेख गर्दै चीनबाट धेरै लाभ लिन सकिने स्थान रहेपनि सरकारले उपयोग गर्न नसकेको बताएका थिए ।

बौद्ध विश्व विद्यालयका डिन उकेशराज भुजूले चीनले भूउपयोगको वैज्ञानिक नीति कार्यान्वयन गरेर कृषिमा समृद्धिको यात्रा शुरुवात गर्दै अहिले विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने विन्दुमा आइपुगेको बताए ।अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चिनीया जनताको मेहनत र अनुशासन नेपालीले अनुशरण गर्नुपर्ने बताए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले सरकारी तहमा मात्र नभई चिनिया जनतासंग जनस्तरमा सम्बन्ध विस्तार गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा चिनियालाई आकर्षित गरी लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डेढ दशकदेखि समाज क्रियाशील रहेको बताए । चिनिया राष्ट्रपति सी जिन पिङले अघि सारेको बीआरआई परियोजनामा नेपाल जोडिएर दुई देशबीचको सम्बन्ध थप मजबुत हुने र चिनको विकासबाट लाभ लिन सकिने उनले कुरालाई बताए ।

 


प्रकाशित : २०७८ श्रावण १६, शनिबार १०:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech