लुदस ,काठमाडौं , साृन १६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरमा भनाई पोष्ट गर्दै नेपालसहित मालदिभ्स, मोरिसस, भुटान आफ्नो सुख–दुःखको साथी भएको र यी देशहरुसँग भारतको सोँच मिल्ने समेत बताएका छन्उ । उनले सुख(दुःखको साथी मानेका देशहरुमा भुटानलाई पहिलो नम्बरमा राखेका छन् भने नेपाल, माददिभ्स र मोरिसस्लाई क्रमशः दास्रो, तेस्रो र चौथो प्राथमिकतामा राखेका छन् ।मोदीले ट्वीटरमा जब कुनै आपत आउँछ, विपद् आउँछ त्यसबेला सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्दछौं।’ लेखेका छन् ।
‘


















