ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तु १ मा अनेरास्ववियु सक्रिय, एमाले उम्मेद्वार चौधरीलाई जिताउन उत्साहित

Lumbini Darpan 2 २०८२ फाल्गुन ७, बिहीबार १७:१५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिएसंगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएको छ । चुनाव नजिकिएसंगै बाणगंगाका विभिन्न वडाहरुका विद्यार्थीहरु एमालेका उम्मेद्वारलाई जिताउन लागि परेका छन् । विद्यार्थीहरुको माग र सपना पुरा गर्ने पार्टी एमाले मात्र भएकाले सक्रिय भएको विद्यार्थीहरु बताउँछन् ।

सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं. १ का निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले समृद्धिका लागि एमालेमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले पार्टी विनाश नभई विकास गर्ने पार्टी रहको बताउदै एमालेलाई जिताउका लागि अनेरास्ववियुको अहम भुमिका बताउनुभयो ।

त्यस्तै विद्यार्थी जिल्ला ईन्चार्ज सुन्दर पाण्डेले विद्यार्थीहरु जुरुक्क उठे मात्रै एमाले बलियो हुने बताउँदै एमालेको नकारात्मक भ्रम चिर्न आवश्यक रहेको बताउँनुभयो ।

त्यस्तै निर्वाचन परिचालन कमिटीका सचिव भेषरा पाण्डेले एमाले प्रतिको नकारात्मक भ्रक चिर्न र एमालेले गरेका विकासका कामको डिजिटल प्रविधि मार्फ जनता माझ लैजान आवश्यक रहेको बताउनुभयो ।

सोहि क्रममा अनेरास्ववियु बाणगंगा नगरकमिटीको तेस्रो सम्मेलन तथा विद्यार्थी भेला गरिएको छ । सम्मेलनबाट सपना बेल्बासेको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गरिएको छ । जसको उपाध्यक्षमा पुष्पा घिरिमे, सचिवमा प्रशंसा चौधरी, कोषाध्यक्षमा संयोग गिरी लगायत अन्य रहेका छन् ।

बैठक जिल्ला अध्यक्ष पारस मरासिनीको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय सदस्य बिष्णु घिमिरेको प्रमुख आतिथ्यता, क्षेत्र नं. १ परिचालन कमिटी संयोजक डम्मर शर्माको विशिष्ठ आतिथ्यता, प्रदेश सांसद गिरधारीलाल न्यौपाने, पार्टीका उप सचिव देबी बहादुर पोख्रेल लगायतको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियु उपाध्यक्ष आश्विन केसीको स्वागत तथा जिल्ला सचिव शेषकान्त मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०८२ फाल्गुन ७, बिहीबार १७:१५

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech