ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षकहरुमाथी प्रहरीको धरपकट भएको भन्दै सरोकारवालाहरुको आपत्ती, सांसदले दिए प्रहरीलाई चेतावनी

लुम्बिनी दर्पण २०७८ श्रावण २२, शुक्रबार ११:०९
[sharethis-inline-buttons]
Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका शिक्षकमाथि प्रहरीले धरपकट गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।

बाणगंगा नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बाणगंगा नगरमा संचालित विधालयहरुमा प्रहरी प्रवेश गरि शिक्षकहरुमाथि धरपकट गर्दै दुव्र्यवहार गरेकोमा आपत्ती जनाएका हुन् । कार्यक्रममा पंन्च नि. मा.वि  विद्यालयका प्रधानध्यापक जगतराज रेग्मीले प्रहरीले आफुहरुप्रत्ती अपराध नै गरेजस्तै गरि थुनामा राख्ने काम गरेको र त्यसले आफुलगाएतका अन्यसाथीहरुमा मानसिक तनाव श्रृजना गरेको बताए ।

सर्वेन्द्रदेव खनालले शिक्षकहरुप्रत्ती प्रहरीले एकदमै निन्दनिय व्यवहार गरेको बताए । हिसानका अध्यक्ष बासुदेव घिमिरेले शिक्षक साथीहरुको मनोवल गिर्नेगरि प्रहरीले गरेको कृर्याकलापप्रति सवै निकायबाट विरोध जनाउनुपर्ने बन्दै सडकमा यातायात संचालन हुने, आन्दोलनमा भिडभाड हुने सभा समारोह हुने तर सुरक्षाको मापदण्ड अपनाउदै शिक्षण सिकाई निर्देशिका २०७७ को मापदण्ड अपनाउदै २५ जना राखेर विद्यालयमा पढाउदा अपराध नै गरेजसरी शिक्षकलाई हिरासदमा राख्ने प्रहरीको कदम विरुद्ध अव चुप लागेर बस्न नहुने बताए ।

उनले वाल मैत्री नगरले बालवालिकाको भविश्य बुझ्न नसकेको बताए । यता प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद विष्णु पंन्थीले प्रहरी दमनका विरुद्ध हिसाव किताव हुने बताएका छन् । उनले शिक्षक उपर प्रहरीको व्यवहार ठीक नभएको भन्दै यसको चाडैनै हिसाव किताव हुने बताएका थिए । आफु विद्यालय खोल्ने पक्षमा रहेको बताउदै उनले छिमेकि नगरसँग समन्वय गरि सुरक्षाको मापदण्ड अपनाएर नगर र प्रशाशन सँगको समन्वयमा अगाडी बढ्न जरुरी रहेको बताए ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख मंगल प्रसाद थारुले प्रहरीको कदम विरुद्ध प्रशाशन सँगको छलफलमा कुरा उठाउने बताउदै सवैको सहकार्यमा अवस्था हेरेर विद्यालयँग सम्बन्धित वटा संगठनले बुझाएको ११ बुदे पत्र समेत अध्यन गरि निष्कर्ष निकालिने बताए ।
यता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरु∙ले कोरोना महामारी वेला प्रशाशनले जारी गरेको सुचना को अवज्ञा गरेका विद्यालयका शिक्षकहरु हरुलाई बोलाएर छलफल गरि अव देखि नियमको अवज्ञा नगर्नेगरि छाडिएको बताएका छन् । उनले विद्यालयहरुले सरुवा रोग ऐन २०२० को दफा २१ को उपदफा १ क बमोजिम आदेशको उल्ल∙न गरेको बताए ।

 

 

 


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ११:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech