ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षकहरुमाथी प्रहरीको धरपकट भएको भन्दै सरोकारवालाहरुको आपत्ती, सांसदले दिए प्रहरीलाई चेतावनी

लुम्बिनी दर्पण २०७८ श्रावण २२, शुक्रबार १६:५४

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका शिक्षकमाथि प्रहरीले धरपकट गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।

बाणगंगा नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बाणगंगा नगरमा संचालित विधालयहरुमा प्रहरी प्रवेश गरि शिक्षकहरुमाथि धरपकट गर्दै दुव्र्यवहार गरेकोमा आपत्ती जनाएका हुन् । कार्यक्रममा पंन्च नि. मा.वि  विद्यालयका प्रधानध्यापक जगतराज रेग्मीले प्रहरीले आफुहरुप्रत्ती अपराध नै गरेजस्तै गरि थुनामा राख्ने काम गरेको र त्यसले आफुलगाएतका अन्यसाथीहरुमा मानसिक तनाव श्रृजना गरेको बताए ।

सर्वेन्द्रदेव खनालले शिक्षकहरुप्रत्ती प्रहरीले एकदमै निन्दनिय व्यवहार गरेको बताए । हिसानका अध्यक्ष बासुदेव घिमिरेले शिक्षक साथीहरुको मनोवल गिर्नेगरि प्रहरीले गरेको कृर्याकलापप्रति सवै निकायबाट विरोध जनाउनुपर्ने बन्दै सडकमा यातायात संचालन हुने, आन्दोलनमा भिडभाड हुने सभा समारोह हुने तर सुरक्षाको मापदण्ड अपनाउदै शिक्षण सिकाई निर्देशिका २०७७ को मापदण्ड अपनाउदै २५ जना राखेर विद्यालयमा पढाउदा अपराध नै गरेजसरी शिक्षकलाई हिरासदमा राख्ने प्रहरीको कदम विरुद्ध अव चुप लागेर बस्न नहुने बताए ।

उनले वाल मैत्री नगरले बालवालिकाको भविश्य बुझ्न नसकेको बताए । यता प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद विष्णु पंन्थीले प्रहरी दमनका विरुद्ध हिसाव किताव हुने बताएका छन् । उनले शिक्षक उपर प्रहरीको व्यवहार ठीक नभएको भन्दै यसको चाडैनै हिसाव किताव हुने बताएका थिए । आफु विद्यालय खोल्ने पक्षमा रहेको बताउदै उनले छिमेकि नगरसँग समन्वय गरि सुरक्षाको मापदण्ड अपनाएर नगर र प्रशाशन सँगको समन्वयमा अगाडी बढ्न जरुरी रहेको बताए ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख मंगल प्रसाद थारुले प्रहरीको कदम विरुद्ध प्रशाशन सँगको छलफलमा कुरा उठाउने बताउदै सवैको सहकार्यमा अवस्था हेरेर विद्यालयँग सम्बन्धित वटा संगठनले बुझाएको ११ बुदे पत्र समेत अध्यन गरि निष्कर्ष निकालिने बताए ।
यता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरु∙ले कोरोना महामारी वेला प्रशाशनले जारी गरेको सुचना को अवज्ञा गरेका विद्यालयका शिक्षकहरु हरुलाई बोलाएर छलफल गरि अव देखि नियमको अवज्ञा नगर्नेगरि छाडिएको बताएका छन् । उनले विद्यालयहरुले सरुवा रोग ऐन २०२० को दफा २१ को उपदफा १ क बमोजिम आदेशको उल्ल∙न गरेको बताए ।

 

 

 


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार १६:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech