
बुटवल , साउन २८
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका छन् । बुधबार शुक्लाविरुद्ध पीडित महिलाले दिएको उजुरीको आधारमा बिहीबार दिउँसो ३ बजे कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो।