साउन ३०
काठमाडौँ( सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ ।उक्त कम्पनीको आइपिओमा २४ लाख १९ लाख ८४८ जनाले आवेदन दिएका थिए । जसमा १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।
आज बाँडफाँट भएको उक्त आइपिओमा ५ लाख ४० हजार जनालाई १० कित्ताको दरले सेयर पाएका छन् ।