बुटवल , साउन ३१
रुपन्देहीमा प्रहरीले लागु पदार्थ कारोबार गरेको आरोपमा एक महिलाई प्रकाउ गरेको छ । रोहिणी गाउँपालिका( ३ धकदइ बस्ने सन्ध्या मिश्रलाई लागु औषधसहित पक्राउ गरिएको आज रुपन्देहीबाट पक्राउ गरेको हो ।
उनको साथमा प्लास्टीकको पुरियामा रहेको ६८ थान ९७० ग्राम ५ सय मिलिग्राम० ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला परेकाले पक्राउ गरि अनुसन्धान थालिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।