ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको तिलोत्तमा नगरपालिका आगामी बर्ष आलुमा आत्म निर्भर हुने

लुम्बिनी दर्पण २०७८ भाद्र २, बुधबार १२:४२
[sharethis-inline-buttons]
Image XYZ

प्रकाश गौतम
बुटवल , भदौ २
तिलोत्तमा नगरपालिकामा गतवर्ष सञ्चालित व्यावसाायिक आलु उत्पादन, बिजवृद्धि तथा व्यावसायिक तरकारी खेती कार्यक्रमको सार्वजनिक लेखा परिक्षण तथा कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

UNDP तथा तिलोत्तमा नगरपालिकाको सयुक्त लगानीमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चाालन गरेको सो कार्यक्रमको आज समापन गरिएको हो ।

कार्यक्रममा तिलोत्तमा नगपालिका प्रमुख बासुदेव घिमिरेले अब तिलोत्तमा नगरपालिका आलुमा आत्म निर्भर हुने बतानुभयो । उहाँले महिलाहरुले सञ्चालन गरेको सहकारीले आलु तथा तरकारी उत्पादनमा खेलेको भूमीका स्मरणिय रहेको भन्दै अव पनि यो कार्यक्रमले निरन्तरता पाउने बताउनु भयो । नगर प्रमुख
घिमिरेले नगरपालीकामा ग्ल्म्ए को सहकार्यमा थप्रै कार्यक्रमको सुरुवात भएको भन्दै फोहोर व्यवस्थापनमा समेत सहकार्य अघि बढेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वरी चौधरीले महिलाहरुले पनि धेरै कामको अगुवाई गर्न सक्ने भन्दै खुसी ब्यत्त गर्नु भयो । उहाँले आलुमा आगामी वर्ष नगरपालीका आत्मनिर्भर हुने बताउनु भयो । उप प्रमुख चौधरीले कृषिमा लागेका व्यक्तीहरुलाई सम्मान गर्दै उत्पादन वृद्धिमा भुमिका निर्वाह गर्ने बताउनुभयो ।
UNDP  का लुम्बिनी गण्डकी प्रमुख सुदिप अर्यालले नेपालमै सहकारी त्यो पनि महिला सहकारीसँग सहकार्य गरी कार्यक्रम सुरु गरेकोमा उत्कृष्ट सुरुवात गरेकोमा सहकारीलाई बधाई दिनुभयो ।

 

उहाँले तिलोत्तमा आफैमा गर्व गर्न लाएक नगरपालिका भएकोले नगरसँगको सहकार्य उदाहरणीय रहेको बताउनु भयो । कोरोना महाामारीमा समेत प्रगतिशील महिला विकासले उकृष्ट काम गर्दै उदाहरण प्रस्तुत गरेको उहाले बताउनु भयो । UNDP प्रमुख अर्यालले कृषकले समेत उत्तिकै मिहिनेतका साथ काम गरेको भन्दै सामुहिकताको राम्रो नमुना प्रस्तुत भएको दाबि गर्नु भयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शाखा अधिकृत माधव पोख्रेल कृषि शाखा प्रमुख दोमलाल भुषालले परियोजनाले सञ्चालन गरेकोे कामको प्रसंशा गर्दै कृषकहरुको अथक प्रयासले सफलता प्राप्त भएको बताउनु भयो । प्रगतिशील महिला विकास बहुउद्देश्य सहकारी संस्थाका हिजका दिन बाटै सामाजिक काम गर्न सफल भएको बताउनुभयो ।

प्रगतिशील महिला विकास बहुउद्देश्य सहकारी संस्थाकी सल्लाहकार राधा थापाले सस्थाले हिजका दिन बाटै सामाजिक काम गर्न सफल भएको बताउनुभयो । उहाले सहकारीले ग्ल्म्ए र स्थानिय सरकार सगं काम गर्न पाउदा हर्षित भएको उल्लेख गर्नु भयो ।

सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक सर्जित पाण्डेले परियोजनाका सञ्चालनका क्रममा भएका गतिविधी प्रस्तुत गर्नु भएको थियो । परियोजना सञ्चालन गर्दा लागेको करिब २ करोड बराबरको रकम समेत उहाले प्रस्तुत गर्नु भएकोे थियो । सोही क्रममा तिलोत्तमाका उत्कृष्ट १० उद्यमीलाई एक एक लाख नगदले सम्मान गरिएको थियो । साथै परियोजनामा सहभागी कृषक समुहलार्र्इ सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम महिला विकास बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष सीता न्यौपानेको अध्यक्षता ,उपाध्यक्ष लक्ष्मी गजमेरको स्वागत मन्तव्य र व्यवस्थापक जमुना गीरीको सञ्चालनमा सम्पन भएको थियो ।


प्रकाशित : २०७८ भाद्र २, बुधबार १२:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech