ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको तिलोत्तमा नगरपालिका आगामी बर्ष आलुमा आत्म निर्भर हुने

लुम्बिनी दर्पण २०७८ भाद्र २, बुधबार १८:२७

प्रकाश गौतम
बुटवल , भदौ २
तिलोत्तमा नगरपालिकामा गतवर्ष सञ्चालित व्यावसाायिक आलु उत्पादन, बिजवृद्धि तथा व्यावसायिक तरकारी खेती कार्यक्रमको सार्वजनिक लेखा परिक्षण तथा कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

UNDP तथा तिलोत्तमा नगरपालिकाको सयुक्त लगानीमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चाालन गरेको सो कार्यक्रमको आज समापन गरिएको हो ।

कार्यक्रममा तिलोत्तमा नगपालिका प्रमुख बासुदेव घिमिरेले अब तिलोत्तमा नगरपालिका आलुमा आत्म निर्भर हुने बतानुभयो । उहाँले महिलाहरुले सञ्चालन गरेको सहकारीले आलु तथा तरकारी उत्पादनमा खेलेको भूमीका स्मरणिय रहेको भन्दै अव पनि यो कार्यक्रमले निरन्तरता पाउने बताउनु भयो । नगर प्रमुख
घिमिरेले नगरपालीकामा ग्ल्म्ए को सहकार्यमा थप्रै कार्यक्रमको सुरुवात भएको भन्दै फोहोर व्यवस्थापनमा समेत सहकार्य अघि बढेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वरी चौधरीले महिलाहरुले पनि धेरै कामको अगुवाई गर्न सक्ने भन्दै खुसी ब्यत्त गर्नु भयो । उहाँले आलुमा आगामी वर्ष नगरपालीका आत्मनिर्भर हुने बताउनु भयो । उप प्रमुख चौधरीले कृषिमा लागेका व्यक्तीहरुलाई सम्मान गर्दै उत्पादन वृद्धिमा भुमिका निर्वाह गर्ने बताउनुभयो ।
UNDP  का लुम्बिनी गण्डकी प्रमुख सुदिप अर्यालले नेपालमै सहकारी त्यो पनि महिला सहकारीसँग सहकार्य गरी कार्यक्रम सुरु गरेकोमा उत्कृष्ट सुरुवात गरेकोमा सहकारीलाई बधाई दिनुभयो ।

 

उहाँले तिलोत्तमा आफैमा गर्व गर्न लाएक नगरपालिका भएकोले नगरसँगको सहकार्य उदाहरणीय रहेको बताउनु भयो । कोरोना महाामारीमा समेत प्रगतिशील महिला विकासले उकृष्ट काम गर्दै उदाहरण प्रस्तुत गरेको उहाले बताउनु भयो । UNDP प्रमुख अर्यालले कृषकले समेत उत्तिकै मिहिनेतका साथ काम गरेको भन्दै सामुहिकताको राम्रो नमुना प्रस्तुत भएको दाबि गर्नु भयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शाखा अधिकृत माधव पोख्रेल कृषि शाखा प्रमुख दोमलाल भुषालले परियोजनाले सञ्चालन गरेकोे कामको प्रसंशा गर्दै कृषकहरुको अथक प्रयासले सफलता प्राप्त भएको बताउनु भयो । प्रगतिशील महिला विकास बहुउद्देश्य सहकारी संस्थाका हिजका दिन बाटै सामाजिक काम गर्न सफल भएको बताउनुभयो ।

प्रगतिशील महिला विकास बहुउद्देश्य सहकारी संस्थाकी सल्लाहकार राधा थापाले सस्थाले हिजका दिन बाटै सामाजिक काम गर्न सफल भएको बताउनुभयो । उहाले सहकारीले ग्ल्म्ए र स्थानिय सरकार सगं काम गर्न पाउदा हर्षित भएको उल्लेख गर्नु भयो ।

सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक सर्जित पाण्डेले परियोजनाका सञ्चालनका क्रममा भएका गतिविधी प्रस्तुत गर्नु भएको थियो । परियोजना सञ्चालन गर्दा लागेको करिब २ करोड बराबरको रकम समेत उहाले प्रस्तुत गर्नु भएकोे थियो । सोही क्रममा तिलोत्तमाका उत्कृष्ट १० उद्यमीलाई एक एक लाख नगदले सम्मान गरिएको थियो । साथै परियोजनामा सहभागी कृषक समुहलार्र्इ सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम महिला विकास बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष सीता न्यौपानेको अध्यक्षता ,उपाध्यक्ष लक्ष्मी गजमेरको स्वागत मन्तव्य र व्यवस्थापक जमुना गीरीको सञ्चालनमा सम्पन भएको थियो ।


प्रकाशित : २०७८ भाद्र २, बुधबार १८:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech